Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


पिसिआर परीक्षण गर्न २० निजी अस्पताल इच्छुक

काठमाडौं, जेठ ३० । कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छ्या देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि

लकडाउनको अवधिमा दुई लाख ५० हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिए

काठमाडौं, जेठ ३० । यातायात व्यवस्था विभागले लकडाउन (बन्दाबन्दी) को अवधिमा झण्डै दुई लाख ५० हजार स्मार्ट चालक अनुमतिपत्र छापेको छ । छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या पनि झण्डै त्यति नै

पीसीआर परीक्षणको माग गर्दै भैरहवामा प्रदर्शन

भैरहवा, जेठ ३० । कोरोना परिक्षणमा पीसीआर परीक्षणको दायरा बढाउन भैरहवाका युवाहरुले माग गरेका छन् । उनीहरुले आरडिटी परीक्षणको नतिजा विश्वनीय नभएकाले पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने भन्दै भैरहवाको बुद्धचोकबाट

सौराहामा क्वारेन्टाइनका लागि २९ वटा होटल तयार

चितवन, जेठ ३० । सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि  २९ वटा होटल दिन तयार भएका छन् ।  ती होटलमा ५०० जना अट्ने जनाइएको छ । क्षेत्रीय होटल संघ

सामाखुसीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं, जेठ २९ । सामाखुसीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित सडकमा बिहीबार बा९५प ६४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं न्यूरोडका ३४ वर्षीय

अर्घाखाँचीमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

अर्घाखाँची, जेठ २९ । अर्घाखाँचीमा उपचारपछि घर फर्कदै गर्दा मृत्यु भएका ५७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलमा उपचार गरी घर फर्कदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो

लकडाउन उल्लंघन गर्नेलाई १ देखि ६ महिनासम्म थुनामा राख्ने गृहको चेतावनी

काठमाडौं, जेठ २९ । सरकारले लकडाउन उल्लंघन गर्दै प्रदर्शन गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । गृहमन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी सामाजिक सञ्जालबाट मानिहरुलाई निश्चित स्थानमा जम्मा हुन आह्वान

सरकार विरुद्ध युवाको प्रदर्शन काठमाडौंका भित्री शहरमा

काठमाडौं, जेठ २९ । काठमाडौंका भित्री शहरमा पनि सरकारी रबैया विरुद्ध प्रदर्शन भएको छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले बिहीबार अपरान्ह काठमाडौंको यगांल, ओमबहाल, नयाँ सडक क्षेत्रमा प्रदर्शन

गण्डकी प्रदेशमा डेंगीका बिरामीहरु बढ्दै

पोखरा, जेठ २९ । गण्डकी प्रदेशका ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगका बिरामी भेटिएका छन् । कोरोनाको जोखिमका बीच डेंगी र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो । हालसम्म ती जिल्लामा

लकडाउनका कारण आपराधिक घटनामा कमी आयो : गृहमन्त्रालय

काठमाडौं, जेठ २९ । मुलुकमा विगत वर्षको तुलनामा लकडाउन (बन्दाबन्दी) को समयमा आपराधिक घटनामा कमी आएको छ । नेपाल प्रहरीका अनुसार लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको छ