पर्वत, जेठ ३० । कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको हत्या गरी फरार एक महिला सात वर्षपछि पक्राउ परेकी छन् । साविक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती
काठमाडौं, जेठ ३० । निरन्तर उकालो लाग्दै दैनिक उचाईको नयाँ रेकर्ड कायम गर्दै आएको सुनको मूल्य बृद्धिमा शुक्रबार भने ब्रेक लाग्यो । चाँदीको भाउ भने सामान्य दरले घट्यो । अन्तर्राष्ट्रिय
काठमाडौं, जेठ ३० । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ । सो पार्टीको शुक्रबार बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको
काठमाडौं, जेठ ३० । अमेरिकाको टेक्सस र एरिजोना सहितका आधा दर्जन राज्यहरूमा बढिरहेका कोरोना संक्रमितले त्यहाँका अस्पतालका बेड भरिन थालेपछि रंगशालाहरुलाई अस्पतालको रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । संक्रमणको
काठमाडौं, जेठ ३० । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरे । सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र
सुर्खेत, जेठ ३० । रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । बैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा
काठमाडौं, जेठ ३० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि उपयुक्त नीतिगत सुझाव तयार गर्न ‘बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास
हेटौंडा, जेठ ३० । वाग्मती प्रदेशभित्र विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसान र व्यवसायीको पहिचानका लागि कृषक तथा कृषि व्यवसायी परिचयपत्रको शुरुआत गरिने भएको छ । यसको लागि अभिलेख सूचना प्रविधिमा
काठमाडौं, जेठ ३० । सरकारले स्वदेशी श्रम तथा सीप र कच्चा पदार्थ प्रयोग गरी उत्पादित वस्तुको निकासी प्रोत्साहन गर्ने लक्ष्यका साथ नयाँ कानून प्रस्ताव गरेको छ । संघीय संसद सचिवालयमा
सिन्धुपाल्चोक, जेठ ३० । सिन्धुपाल्चोकमा सरकारले गरेको संस्थागत भ्रष्टाचार विरुद्ध कांग्रेसले प्रदर्शन गरेको छ । कांग्रेस क्षेत्र नम्बर १ ले बलेफि गाउँपालिकाको लामोसाँघुमा सरकारले गरेको भ्रष्टाचारका विरुद्ध शुक्रबार नारावाजी गरेका