Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


हेटौँडा औद्योगिक क्षेत्रका ८० उद्योग खुले

काठमाडौं, असार २ । हेटौँडा औँद्योगिक क्षेत्रमा रहेको १११ मध्ये ८० वटा उद्योग सञ्चालनमा आएको औँद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयले जनाएको छ । सो लिमिटेडका प्रमुख राजेन्द्र कँडेलका अनुसार

‘रुकुम अपराध छर्लङ्ग छ, तर हामी कसलाई बचाउन लागिरेका छौँ’

काठमाडौं, जेठ २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भैरवसुन्दर श्रेष्ठले सोमबार जाजरकोट जिल्ला प्रशासन अगाडि धर्ना बसिरहेकामाथि अनावश्यक लाठीचार्र्ज, अश्रु ग्यास प्रहार गर्ने, अनावश्यक गोली चलाउने र चलाउन

नेपाल एयरलाइन्सको दुबई र दोहा उडान स्थगित

काठमाडौं, असार २ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पूर्वनिर्धारित तालिका अनुसार मंगलबार हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ । निगमले दुबै उडान रद्दबारे

श्रीलङ्काबाट नेपालीहरु स्वदेश फर्कदै

काठमाडौं, असार २ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले मंगलबारदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिका अनुसार मंगलबार श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका

भारत र चीनका सेनाबीच झडप, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं, असार २ । भारत र चीनका सेनाबीच सीमामा झडप भएको छ । लद्धाखको गलवान उपत्यकामा भएको झडपमा तीन भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना सैन्य अधिकारी

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

सोलुखुम्बु, असार २ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको मंगलबार बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए । विगत १० महिनादेखि पेटको

सर्लाहीमा सरकार विरुद्ध नेवि संघको प्रदर्शन

सर्लाही, असार १ । सर्लाहीको लालबन्दीमा सोमबार मध्यान्ह केपी ओली सरकार विरुद्ध नेपाल बिधार्थी संघ जनज्योति बहुमुखि क्याम्पस विरोध प्रदर्शन गरेका छन् । ओली सरकार कोरोना भाईरस संक्रमण नियन्त्रण भन्दापनि

डोटीमा मिनिट्रक दुर्घटना, दुईजनाको मृत्यु

डोटी, असार १ । जिल्लाको बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार गाउँपालि–३

सातै प्रदेशको बजेट सार्वजनिक

काठमाडौं, असार १ । सातै प्रदेशले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्था अनुसार सबै प्रदेशले आफ्नो बजेट सार्वजानिक गरेका हुन् । संघिय सरकारले जेठ १५

संखुवासभामा ३५ बर्षिय पुरुषको मृत्यु, स्वास्थ्य केन्द्र शिल

संखुवासभा, असार १ । संखुवासभाको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य केन्द्र शिल गरिएको छ । चैनपुर २ मामाघर बस्दै आएका ३५ वर्षिय मृतक