Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


रुकुमपूर्व कोरोना मुक्त

रुकुमपूर्व, असार २ । रुकुमपूर्व– स्वाब संकलन गरिएका ८२ जनाकै रिपोर्ट नेगेटिभ आएपछि (रुकुमपूर्व) कोरोना सङ्क्रमणमुक्त भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा सबैको पिसिआर रिपोर्ट

रुकुम घटनामा अभियोग लागेका ९ जनाको बयान सकियो

रुकुमपश्चिम, असार २ । चौरजहारी–८ सोती घटनामा अभियोग लागेका ९ जनाको मंगलबार बयान सकिएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये

टेलिकमले दियो २७ देखि ३० प्रतिशत छुटलाई निरन्तरता

काठमाडौं, असार २ । नेपाल टेलिकमले कोरोना (कोभिड–१९) को महामारीका कारणले मुलुकमा कायम रहेको बन्दाबन्दी (लकडाउन) अवधिमा नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राखी विभिन्न व्यवस्था गरेको छ । टेलिकमले आफ्ना

सिद्धबाबाबाट जीप खस्दा ६ जना घाइते

रुपन्देही, असार २ । बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ युवक घाइते भएका छन् । प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३—०१—२२च

अमेरिकाले लगायो औलोको औषधिमा प्रतिबन्ध

वासिङ्टन, असार २ । अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोविड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन् । बिना वैज्ञानिक तथ्य र प्रमाणकै आधारमा अमेरिकी राष्ट्रपति

विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो

काठमाडौं, असार २ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार हालसम्म विश्वभर ८१ लाख ३८ हजार ४ सय बढी कोरोना

थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो

काठमाडौं, असार २ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले

असार ७ गते खण्डग्रास सूर्यग्रहण

काठमाडौं, असार २ । असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श

कुवेतबाट आएकी २५ वर्षीया युवतीमा कोरोना पोजेटिभ

फिदिम, असार २ । पाँचथर, फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना

स्वास्थ्यकर्मी संक्रमित भएपछि वडा कार्यालय बन्द

नारायणपुर, असार २ । घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि कार्यालय बन्द गरिएको छ । स्वास्थ्यचौकी र उनीहरु आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । सङ्क्रमण