Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


बर्दियामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया, असार ३ । बर्दियामा बुधबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्लाको तीन स्थानीय तहका विभिन्न क्वारेन्टिनमा रहेका ३१ जनामा

अर्थतन्त्रमा गम्भिर संकट देखापर्ने : अर्थ समिति

काठमाडौं, असार २ । सांसदहरुले कोरानाका कारण अर्थतन्त्रमा देखिएका संकेतहरुले कुनैपनि बेला गम्भिर संकट देखा पर्ने खतरा रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा सांसदहले खर्च र आम्दानीमा

तासी घलेलाई तेस्रो पटक एन्फाको मानार्थ अध्यक्षमा मनोनयन

काठमाडौं, असार २ । अखिल नेपाल फुटबल संघ एन्फाले तासी घलेलाई तेस्रो पटक एन्फाको मानार्थ अध्यक्षमा मनोनयन गरेको छ । १७ महिनाअघि केन्द्रीय समितिबाट बर्खास्तीमा परेका घलेलाई मंगलबार बसेको एन्फा

चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्दै

ललितपुर, असार २ । गोदावरी नगरपालिका—११ चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने भएको छ । प्रदेश सरकारको सहयोग र गोदावरी नगरपालिकाको सहकार्यमा चापागाउँमा जिल्ला अस्पताल बनाउने निर्णय भएको प्रदेशसभा सदस्य चेतनाथ

अत्याधुनिक मेगा हल निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं, असार २ । काठमाडौं महानगरपालिकाले दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न मेगा हल निर्माण गर्ने भएको छ । काठमाडौंको भृकुटी मण्डपमा अवस्थित उक्त क्षेत्रफलमा निर्माण गरिने मेगाहलको प्रस्तावित

राष्ट्रियता र समृद्धिका लागि सरकारलाई कांग्रेसले सहयोग गर्छ : प्रवक्ता शर्मा

बनियानी, असार २ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने बताए । झापाको चन्द्रगढीमा मंगलबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको

महानगरको न्यायिक इजलास पुनःसञ्चालन

चिप्लेढुङ्गा, असार २ । बन्दाबन्दीले रोकिएको पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ । बन्दाबन्दी घोषणापछि समितिले अनलाइनमार्फत उजूरी दर्ता व्यवस्था गरेको थियो । सर्वसाधारण घरबाट बाहिर निस्कन

प्युठानमा ६ वर्षीया बालिकामा डेङ्गु संक्रमण

स्वर्गद्वारी, असार २ । प्युठान नगरपालिका ६ की एक ६ वर्षीयामा डेङ्गु संक्रमण देखिएको छ । बिरामी भएर अस्पताल आएकी बालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । बालिकाको जिल्ला अस्पताल

विप्रेषण आप्रवाह ६ प्रतिशतले घट्यो

काठमाडौं, असार २ । बैशाख महिनामा विप्रेषण आप्रवाह ६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजानिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्थासम्बन्धी प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको

अर्घाखाँचीमा गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण

अर्घाखाँची, असार २ । जिल्लामा एक गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक,