Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


ठमेल पर्यटन व्यवसायीद्वारा घरभाडा समायोजनको माग

काठमाडौं, असार ३ । ठमेल क्षेत्रका घर धनी तथा पर्यटन व्यवसायीको घर भाडा समायोजनका लागि माग गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले बुधबार प्रेस विज्ञप्ति जारी गरी समायोजनका लागि

कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित

मान्म, असार ३ । कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो । जिल्लाको सान्नी त्रिवेणी

नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च, एकैदिन ५८६ जना संक्रमित थपिए

काठमाडौं, असार ३ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी पाँच सय ८६ जना संक्रमित थपिएसंगै संक्रमितको संख्या

क्वारेन्टिनबाट घर फर्किएका २६ जनामा कोरोना सङ्क्रमण

धम्बोझी, असार ३ । क्वारेन्टिनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जाँचपछि घर पठाइएका बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ का १५  र

क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि रकम निकासा

काठमाडौं, असार ३ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले क्वारेन्टिन र होल्डिङ सेन्टरका लागि स्थानीय तहलाई रकम निकासा गरेको छ । मन्त्रालयले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि

भूमि बैंकको लागि बाँजो जमीन पहिचान हुँदै

काठमाडौं, असार ३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सङ्घ, प्रदेश र स्थानीय तहको सयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापनाको तयारी भइरहेको बताइन् ।

ताप्लेजुङमा पहिरोले स्कुल बगायो

ताप्लेजुङ, असार ३ । ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका

मौलिक हकका कानून कार्यान्वयन अन्तिम चरणमा पुगेको छ : कानूनमन्त्री

काठमाडौं, असार ३ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले मौलिक हकका कानून कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएकी छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत  सो

नयाँ युगको शुरुआत : मन्त्री गुरुङ

काठमाडौं, असार ३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रियसभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका

अस्पतालसँग समन्वय गरेर मात्र ‘रिफर’

काठमाडौं, असार ३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा