Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


आत्महत्या गरेका व्यक्तिको कोरोना पोजेटिभ

अर्घाखाँची, असार ३ । आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि

पिसिआर परीक्षणको दायरा छिमेकी मुलुककोभन्दा माथि छ : मन्त्री ढकाल

काठमाडौं, असार ३ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताए । बुधबार राष्ट्रियसभाका सांसदले सोध्नुभएको प्रश्नको जवाफ दिँदै

१४ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन, असार ३ । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड १४ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिरोे दिउँसो ६ः३० बजे पन्छाएर सडक नियमित गरिएको हो ।

घर-घरमा पाइपलाइनबाट ग्यास पुर्‍याउन सर्वे शुरु

झापा, असार ३ । झापाको कनकाई नगरपालिका–२ स्थित निर्माणाधीन कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन लिमिटेडले घरघरमा पाइपलाइनबाट ग्यास पुर्‍याउन सर्वे शुरु गरेको छ । संस्थाबाट उत्पादित बायोग्यास वितरणका लागि

‘श्रम सम्झौता कार्यान्वयन गरे नि:शुल्क कामदार ल्याउन सक्ने’

काठमाडौं, असार ३ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले सरकारले सम्बन्धित देशसँगको श्रम सम्झौता कार्यान्वयन गरेमा ७५ प्रतिशत कामदारलाई नि:शुल्क ल्याउन सक्ने बताए । प्रतिनिधी सभा अन्तर्गतको उद्योग तथा

संक्रमितको शव व्यवस्थापन गर्न अध्यक्षको गाडी

कोहलपुर, असार ३ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनका लागि पालिकाको गाडी प्रयोग भएको छ । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक

रुकुम घटनाका २१ अभियुक्तको सकियो बयान

रुकुमपश्चिम, असार ३ । चौरजहारी नगरपालिका, सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ । सोमबारदेखि शुरु भएको बयानअन्तर्गत बुधबार थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको

सुदुरपश्चिम सरकारले करको दर घटायो

कैलाली, असार ३ । सदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मा करका दरहरु घटाउने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले कोभिड १९ को महामारीबाट

पैसालाई संक्रमणरहित बनाउन ‘प्लाज्मा आयोन टेक्नोलोजी’

काठमाडौं, असार ३ । के तपाईलाई थाहा छ ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ । पैसा नभए हाम्रो घर व्यवहार चल्दैन । जहाँ जानुस् पैसा छैन भने कुनै

बैतडीको सतबाँजमा पानी निस्कियो

बैतडी, असार ३ । समुन्द्रि सतहदेखि २ हजार मिटरको उचाइमा रहेका बैतडीको सतबाँजमा पानी निकालिएको छ । सतबाँजमा रहेको सुख्खा फलफूल विकास केन्द्रको परिसरमा डीप बोरिङबाट बुधबार पानी निकालिएको हो