Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


काठमाडौं उपत्यकामा एकै दिन थपिए ५४ जना कोरोना संक्रमित

काठमाडौं, असार २२ । काठमाडौं उपत्यकामा एकै दिन ५४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि

कोरोनाको उपचारका लागि विश्वमा अनुसन्धान जारी, औषधिको परीक्षणमा विभिन्न देशको आ–आफनै दावी

प्रज्ञा तिमल्सीना (ईमेज)काठमाडौं, असार २२ । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ । जसमा हाल अमेरिका, बेलायत, रसिया र भारत बढी प्रभावित बनेका छन् । उपचार पद्धति विकास नभएको

व्यवस्थापन संघले दियो मौद्रिक नीतिमा सुझाव

काठमाडौं, असार २२ । नेपाल व्यवस्थापन संघ (म्यान) ले वर्तमान समयमा निजी क्षेत्र संगै बैंक तथा वित्तीय संस्थाले भोगिरहेका समस्याहरुको उपयुक्त समाधानका लागि सहजीकरण गर्ने गरी आगामी आर्थिक वर्ष २०७७/०७८

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं, असार २२ । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक सोमबार ३३.२७ बिन्दुले बढेर एक

लागुऔषधसहित दुईजना पक्राउ

बुटवल, असार २२ । प्रदेश ५ प्रहरीले साढे २२ सय केजी लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम पूर्वका ३५ वर्षीय रतिभान दमाई र गुल्मीका २९

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं, असार २२ । नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना पाइलट र ११ जना क्याविन क्रु रहेको नेपाल एयरलाइन्सले

गण्डकी र कैलालीमा थपिए २५ जना संक्रमित

(पोखरा र कैलाली) असार २२ । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं, असार २२ । कोरोना (कोभिड– १९) का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम सोमबार (आज) देशभरि एकैसाथ सञ्चालन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि

चितवनमा लकडाउनको अवधिमा १२५ मुद्दाको फैसला

चितवन, असार २२ । लकडाउनको अवधिमा चितवन जिल्ला अदालतबाट १२५ मुद्दा फैसला भएका छन् । कोरोना सङ्क्रमणको समयमा सरकारले लकडाउन गरेसँगै अदालतमा २३० वटा मुद्दा दर्ता भएको थियो । ती

अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई लक्षित गरी इराकमा रकेट प्रहार

काठमाडौं । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई लक्षित गरी दुइवटा रकेट प्रहार भएको छ । अमेरिकी दूताबास समेत रहेको ग्रीन जोनमा पहिलो रकेट हमला भएको हो