२६ असार, काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं २८, ललितपुरमा १३ र
काठमाडौं, असार २६ । शुक्रबार ११८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर
काठमाडौं, असार २६ । प्रतिनिधि सभा अन्तर्गत अर्थसमितिले सांसद रामकुमारी झाँक्री नेतृत्वको उपसमितिले बुझाएको पुँजीबजार तथा मुद्राबजार सुधार सम्बन्धी प्रतिवेदन पारित गरेको छ । प्रतिवेदनमा वाणिज्य बैंकलाई सहायक कम्पनी स्थापना
काठमाडौं, असार २६ । नेपाली कांग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको
काठमाडौं, असार २६ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल,
काठमाडौं, असार २६ । कोरोना भाइरसको संक्रमण हावाबाट पनि सर्न सक्ने बैज्ञानिकहरुको तर्कलाई विश्व स्वास्थ्य संगठन डब्ल्यु.एच.ओ ले स्वीकारेको छ । विश्वभरका २ सय भन्दा बढी बैज्ञानिकहरुको अन्तराष्ट्रिय संगठनले यसअघी
काठमाडौं, असार २६ । पछिल्ला दिन उकालो लाग्दै उचाईको रेकर्ड राख्दै आएको सुनको भाउमा शुक्रबार भने सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य
काठमाडौं, असार २५ । कोभिडका कारण यतिबेला मुलुक लकडाउनमा छ । आंशिक रुपमा व्यापार व्यवसाय संचालनमा आएपनि अर्थतन्त्र चलायमान बन्न भने सकेको छैन । विगत तीन महिना बढि देखि व्यवसाय
स्याङ्जा, असार २५ । प्रधानमन्त्री केपी ओलीको समर्थनमा स्याङ्जामा प्रदर्शन गरिएको छ । जनमतको कदर गर्दै प्रधानमन्त्री केपी ओलीलाई पूरा कार्यकाल काम दिन माग गर्दै स्याङ्जामा प्रदर्शन गरिएको हो ।
सिन्धुपाल्चोक, असार २५ । बाढी पहिरोको घटनाको अवस्था बुझ्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुग्नुभएको छ । घटनास्थल जम्बु पुगेर फर्किनभएका सभामुख सापकोटाले सदरमुकाम चौतारामा पत्रकारहरुसँग कुरा गर्दै घाइते र पीडित