पूर्वीरुकुम, असार २८ । रुकुम (पूर्व) मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको
काठमाडौं, असार २८ । आइतबार उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ५ जना र ललितपुरका १ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या
काठमाडौं, असार २८ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ८
काठमाडौं, असार २८ । ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा वृक्षारोपण गरेको छ । ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जहरुले करिब ३ सय ५० वटा विरुवा रोपेका छन् । उपत्यकालाई
हेटौँडा, असार २८ । वाग्मती प्रदेशले वाग्मती प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिरोका कारण मृत्यु भएका २५ परिवारलाई रु. एक लाख राहतस्वरुप तुरुन्तै उपलब्ध गराइने निर्णय गरेको छ । प्रदेश मुख्यमन्त्री तथा
काठमाडौं, असार २८ । गण्डकी प्रदेशमा आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका
काठमाडौं, असार २८ । सनराईज बैंकले उपत्यकामा एकै पटक ५ वटा शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकले आइतबार
काठमाडौं, असार २६ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई धन्यवाद दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर नेपालका मर्यादित
काठमाडौं, असार २६ । कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली चीन गएको छ । डब्लूएचओका प्रवक्ता मार्गरेट ह्यारिसले विशेषज्ञको एक टोली शुक्रबार चीन प्रस्थान
जाजरकोट, असार २६ । जाजरकोट बारेकोट गाउँपालिका–४ मा बिहीबार राति पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये सात जनाको शव भेटिएको छ । बेपत्तामध्ये सात जनाको शव भेटिएको र