Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बेपत्ता दम्पतीमध्ये एकको शव फेला

राजापुर, असार ३० । बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर बेपत्ता दम्पतीमध्ये एक जनाको शव फेला परेको छ । केही दिनअघि ठाकुरबाबा नगरपालिका– ४ बगनाहाको एक दम्पती नदीमा बेपत्ता भएको

कारागारहरु यातनागृह, अपराधगृह र समस्यागृहकै रुपमा छन् : गृहमन्त्री थापा

काठमाडौं, असार ३० । गृहमन्त्री रामबहादुर थापाले कारागारलाई सुधारगृहको रुपमा रुपान्तरण गर्ने सरकारको योजना अघि बढ्न नसकेको बताउनुभएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उहाँले नेपालका

घुुससहित ओली पक्राउ

बुटवल, असार ३० । करिब १ लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालय, नेपालगंज बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओली पक्राउ परेका छन् । ठेक्काको अनुमति पत्र बनाईदिने कार्यमा

एक किलो सलह ल्याउनेलाई ५ सय

काठमाडौं, असार३० । सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु. ५०० दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह

तनहुँमा पहिरोमा परि बेपत्ता भएका एकजनाको शव फेला

तनहुँ, असार ३० । तनहुँमा आइतबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ । व्यास नगरपालिका–११ ओडारेका ५२ वर्षीय पदम बहादुर भुजेलको शव फेला परेको तनहुँका

कर्णली प्रदेशका सांसदसहित २६ जनामा कोरोना पुष्टि

सुर्खेत, असार ३० । कर्णाली प्रदेशका एकजना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । कांग्रेस सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण पुष्टि भएसँगै प्रदेश सभाका सदस्य, कर्मचारीलगायत

पूर्णरुपमा विद्यालय सञ्चालन गर्न समितिको आग्रह

काठमाडौं, असार ३० । सांसदहरुले कोरोना महामारीका कारण बन्द रहेका विद्यालय छुट्टै मोडालिटी तयार पारेर खुलाउन सुझाव दिएका छन् । संसदको दिगो विकास तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा वोल्दै

म्याग्दी पहिरोमा अझै ४ जना बेपत्ता

म्याग्दी, असार ३० । म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका मध्ये ४ जनाको अबस्था अझै अज्ञात छ । गत शुक्रबार गएको पहिरोमा परि ३२ जना बेपत्ता भएकामा

घुस लिएको अभियोगमा मालपोत कार्यालयका एक कर्मचारी पक्राउ

सप्तरी, असार ३० । भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी मंगलबार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका

थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं, असार ३० । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय १६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ६१