Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


धरान लागु औषधको अखडा बन्दै

सुनसरी, साउन २ । सुनसरीको धरान उपमहानगरपालिकामा लागु औषधको बिक्री वितरण बढेको पाइएको छ । भारतसँग सिमाना जोडिएको सुनसरीमा तस्करहरुले लागु औषध भित्राएर बिक्री वितरण गर्ने गरेको पाइएको हो ।

सर्वोच्च अदालतले वार्षिक लक्ष्य हासिल गर्न सकेन : मुुख्य रजिस्ट्रार निरौला

काठमाडौं, साउन २ । सर्वोच्च अदालतले वार्षिक कार्यक्रमको शतप्रतिशत लक्ष्य हासिरल गर्न नसकेको जनाएको छ ।शुक्रबार सर्वोच्च अदालतमा पत्रकार सम्मेलन गरेर मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले आर्थिक वर्ष २०७६/०७७ मा भएका

नेपाली सेनाको प्रवक्तामा पौडेल

काठमाडौं, साउन २ । नेपाली सेनाले सहायकरथी सन्तोषबल्लभ पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले पौडेललाई प्रवक्तको जिम्मेवारी दिएको जनाएको छ । नवनियुक्त प्रवक्ता पौडेलले उहाँले नेपाली सेना

विश्व बैंकसँग ५४ अर्ब बराबरको सडक सहयोग आयोजनामा सम्झौता

काठमाडौं, साउन २ । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार अर्थमन्त्रालयमा ४५ करोड अमेरिकी डलरको आर्थिक सहयोग

व्यापारीसँग करोडौं रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

काठमाडौं, साउन २ । महानगरीय अपराध महाशाखाको टोलीले विभिन्न जिल्लाका व्यापारीहरुसँग करोडौं रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । झापा जिल्लाको दमक नजगरपालिका घर भएका चन्दन जिन्दललाई पक्राउ गरेको

दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह सुरु

काठमाडौं, साउन १ । दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७ नेपाली सेनामा सुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले एक साताका लागि सप्ताह सञ्चालन सुरु गर्नुभएको हो । प्रधानसेनापति थापाले

कर्जा व्यवस्थापनमा लचकता अपनाउने गरी मौद्रिक नीति ल्याउन कांग्रेसको सुझाव

काठमाडौं, साउन १ । नेपाली कांग्रेसले कर्जाको पुनर्संरचना, कर्जा भुक्तानीको अवधि पूर्नतालिकीकरण र ब्याजको पुँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउने गरी मौद्रीक नीति ल्याउन सरकारलाई सुझाव दिएको छ । कोभिड—१९

पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं, साउन १ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले अन्य नियमनकारी निकायसँगको समन्वयमा नेपालमा लगानी र व्यवसायीको पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित हुने गरी काम गर्नुपर्ने बताउनु

अदालतमा पहिलो पटक मुद्दाको फरक व्यवस्थापन पद्धति ‘डिसिएम’ लागू

काठमाडौं, साउन १ । सर्वोच्च अदालतले न्यायपालिकाको सुधारको लागि साउन १ गतेदेखि लागु हुने गरी पहिलो पटक मुद्दाको फरक व्यवस्थापन पद्धति डिसिएम गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सर्वोच्च अदालतका

अगष्ट १ देखि आन्तरिक र १५ बाट अन्तर्राष्ट्रिय हवाई उडानहरु सञ्चालन गर्न पर्यटन व्यवसायीको माग

काठमाडौं, साउन १ । पर्यटन व्यवसायीहरुले अगष्ट १ देखि आन्तरिक र अगष्ट १५ बाट अन्तर्राष्ट्रिय हवाई उडानहरु सञ्चालन गरी नेपाली पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउन माग गरेका छन् ।