रामेछाप, साउन ७ । लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय रामेछापले सुनकोशी र तामाकोशी आसपासका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ
सिन्धुपाल्चोक, साउन ७ । अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ । बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले
कर्णाली, साउन ७ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब रु. एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९
जाजरकोट, साउन ७ । गत असार २५ गते भीषण पहिरोमा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको छ । त्रिपालमा खानबस्न
बुटवल, साउन ६ । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजनाअन्तर्गत स्वास्थ्य आपत्कालीन हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपको क्षति न्यूनीकरण गर्दै नागरिकको जीउधनको
काठमाडौं, साउन ६ । नेपाल टेलिकमले ‘कल ट्रान्सफर’ सेवा निःशुल्क रुपमा ग्राहकले नजीकैको कार्यालयमा गई लिन सक्ने व्यवस्था मिलाएको छ । सेवा प्राप्त भएपश्चात् ग्राहक स्वयंले नै चार अङ्कको लक
काठमाडौं, साउन ६ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा अर्थ, भौतिक पुर्वाधार र रक्षा मन्त्रालयको बेरुजु सबैभन्दा उच्च रहेको छ । प्रतिवेदनले अर्थमन्त्रालय अन्तर्गत कर छलीका र भन्सार
काठमाडौं, साउन ६ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले बिपी कोइराला राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो व्यक्ति भएको टिप्पणी गर्नुभएको छ । बी.पी.कोइरालाको ३८ औँ स्मृति दिवसका अबसरमा
काठमाडौं, साउन ६ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पत्रकार र कर्मचारीलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुन अनुसार कारवाही गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकमा समिति सभापति कल्याणी
काठमाडौं, साउन ६ । धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४।९९ ले घटेर एक हजार ४४९।९४ अङ्कमा