Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकले निर्देशन

काठमाडौं, साउन ८ । सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको

छोरा जन्मिएपछि बलात्कारी पक्राउ

भक्तपुर, साउन ८ । किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ । पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका

सिभिल मलका व्यापारीलाई ४ महिनाको भाडामा ५० प्रतिशत छुट

काठमाडौं, साउन ८ । सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ । कोभिडका कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा

लकडाउन खुलेसँगै खाद्यान्नको मुल्यमा वृद्धि

काठमाडौं, साउन ८ । लकडाउन खुलेसँगै बजारमा चहल पहल बढेको छ । चार महिनासम्म घर भित्र बस्न बाध्य उपभोक्ताको अहिले बजारमा निकै भीड लाग्न थालेको छ । तर मालसामानको विक्रि

आन्तरिक उडानका लागि यति एयरलाइन्सको तयारी तिब्र

काठमाडौं, साउन ८ । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गरेसँगै एयरलाइन्सहरुले आन्तरिक तयारी तिव्र पारेका छन् । लकडाउन अघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान

चीनद्वारा मंगलग्रहको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण

काठमाडौं, साउन ८ । चीनले पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेको छ । यो अभियानलाई तियानवेन–१ “स्वर्गको जिज्ञासा” नाम दिइएको छ । चीनको हेनान

बाढीपहिरोका कारण सात राष्ट्रिय राजमार्गमा असर, कतिपय सडक तत्काल शुरु गर्न नसकिने : विभाग

काठमाडौं, साउन ८ । अविरल वर्षासहित बाढीपहिरोका कारण देशभरका सात राष्ट्रिय राजमार्गमा सडक आवागमनमा असर पुगेको छ । तीमध्ये चार राजमार्गमा बढी क्षति पुगेको छ । वर्षा शुरु भएपछि यी

देशभरका धार्मिक स्थलको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न निर्देशन

काठमाडौं, साउन ८ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरीका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले पशुपतिनाथ, चाँगुनाराण, लुम्बिनी, जानकी मन्दिर

नव विवाहित महिलाहरु सजिएर मनाए मधुश्रावणी पर्व

जनकपुर, साउन ८ । तराईका महिलाहरुले विशेष रुपमा मनाउने मधुश्रावणी पर्व बिहीबार सम्पन्न भएको छ । यस पर्वमा नव विवाहिता महिलाहरु सजिएर गाउँ टोल नजिकको सार्वजनिक फूलबारीमा भेला भएर फूल

चिकित्सा शिक्षा : सरकारी चिकित्सकका लागि कोटा बढाइयो

काठमाडौं, साउन ८ । सरकारले चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययनका लागि सरकारी, खुल्ला र विदेशीलाई कोटा छुट्याएर चिकित्सा शिक्षा नियमावली बनाएको छ । नयाँ नियमावलीअनुसार सरकारी चिकित्सकका लागि कोटा बढाइएको हो