Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


चेपाङ बस्ती कसले र किन जलायो भनि जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं, साउन १३ । सर्वोच्च अदालतले चितवनको माडीमा निकुञ्ज आसपास बसोबास गदै आएका चेपाङ बस्ती कसले र किन जलायो भनि जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश आन्नद मोहन

सीमामा थप कडाइ गर्न मुख्यमन्त्री राउतको निर्देशन

विरगञ्ज, साउन १३ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणललाई फैलिन नदिन सीमामा अझ बढी कडाइ गर्न निर्देशन दिनुभएको छ । वीरगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलमा

आर्थिक वर्षको अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा ८५ प्रतिशतले बुझे दोस्रो किस्ता

काठमाडौं, साउन १३ । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनः निर्माणमा जम्मा ८५ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेको पाइएको छ । सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६

लकडाउनमा मानव अधिकारको अवस्था कमजोर

काठमाडौं, साउन १३ । कोरोना (कोेभिड–१९) को महामारीबाट बचाउन लागि सरकारले गरेको बन्दाबन्दीमा मानव अधिकारको अवस्था कमजोर रहेको मानव अधिकारकर्मीले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग र न्याय

दार्चुला पहिरोमा पुरिएर दुईजनाको सव फेला

दार्चुला, साउन १३ । दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ । मंगलबार घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया

शेयर बजार : ८ अंकले घट्यो नेप्से

काठमाडौं, साउन १३ । धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक भण्डै ८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ७.५९ ले घटेर एक हजार ४५४.८९

जग्गाको मुआब्जा दिलाइदिने भन्दै घुस लिने दुईजना पक्राउ

काठमाडौं, साउन १३ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीलाई जग्गाको मुआब्जा दिलाउन सहजीकरण गरिदिने भन्दै घुस लिने दुई जनालाई भैरहवाबाट नियन्त्रणमा लिएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगी

काठमाडौं उपत्यकामा थपिए ५३ जना कोरोना संक्रमित

काठमाडौं, साउन १३ । मंगलबार काठमाडौं उपत्यकामा थप ५३ जना कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४८ र ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा

नेपालमा थप ३११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौं, साउन १३ । नेपालमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको छ । लकडाउन खोलिएसँगै दैनिक संक्रमितको संख्या फेरि बढ्न थालेको छ भने मृतकको संख्या पनि एक्कासी बढेको छ ।

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौं, साउन १३ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने