विराटनगर, भदौ ४ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १३ महिला र २९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
काठमाडौं, भदौ ४ । नेपालमा कोरोना संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा
दैलेख, भदौ ४ । तीजको चहलपहल बाढन थालेपछि दैलेखमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले बिहीबार दिउँसो २ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा
बुटवल, भदौ ४ । कोरोना भाइरस सङ्क्रमितको मनोवल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनि गरेको छ । भाइरसको सङ्क्रमण समुदायमा बढदो अवस्थामा रहेको जनाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि उपमहानगरपालिकाले
काठमाडौं, भदौ ३ । एक सय भन्दा बढी देशका संसद प्रमुखहरुको सहभागिता रहेको संसदका अध्यक्षहरुको पाँचौ विश्व सम्मेलन बुधबारबाट शुरु भएको हो । अन्तर व्यवस्थपिका संघ (आइपीयू) र अष्ट्रियाको संसदको
काठमाडौं, भदौ ३ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोकाले कोरोनाका कारण रोजगारी गुमाएका युवाहरुलाई निराश हुन नदिने बताउनुभएको छ । बुधबार पदभार ग्रहणपछि पत्रकारहरुसँग
काठमाडौं, भदौ ३ । नेपाल पत्रकार महासंघले केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरेको छ । महासंघले बुधबार जुम वेविनार माध्यमबाट राष्ट्रिय भेला गर्दै केन्द्रीय कार्यसमिति, प्रदेश र
काठमाडौं, भदौ ३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना (कोभिड १९) बाट प्रेस क्षेत्रमा परेको समस्या समाधानका लागि सरकार तत्पर रहेको बताउनुभएको छ । ‘कोभिड १९
काठमाडौं, भदौ ३ । कोरोना संक्रमितका उपचारका लागि निजी अस्पतालहरुले २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षणका लागि दिइएको अनुमति खारेज गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित
काठमाडौं, भदौ ३ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधिश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले कार्यवहाक