Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सुनको मूल्य ओरालो लाग्नेक्रम जारी

काठमाडौं, भदौ ९ । मंगलबार पनि सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रह्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९७ हजार

पूर्णकालिन अध्यक्ष चयन गर्न कांग्रेसकी अन्तरिम अध्यक्ष गान्धीको केन्द्रीय समितिलाई आग्रह

काठमाडौं, भदौ ८ । भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले पार्टीको नयाँ अध्यक्ष तत्काल चयन गर्न केन्द्रीय समितिलाई आग्रह गर्नुभएको छ । उहाँले नयाँ अध्यक्ष चयनका लागि प्रक्रिया शुरु

राष्ट्र बैंकको प्रतिवेदन सार्वजनिक, गत वर्ष ८ खर्ब ७५ अर्ब रेमिटयान्स भित्रियो

काठमाडौं, भदौ ८ । गत आर्थिक वर्ष नेपालमा ८ खर्ब ७५ अर्ब रेमिटयान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याकं अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा ८

विदेशबाट आउँदा पीसीआर रिपोर्ट नेगेटिभ भए सिधै घर

काठमाडौं, भदौ ८ । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने स्पष्ट पार्नुभएको छ । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा

काठमाडौं उपत्यकामा भदौ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सुझाव

काठमडौं, भदौ ८ । उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावस्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमको सोमबार काठमाडौंमा बसेको

शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, भदौ ८ । सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार आउँदा २ अर्ब बढीको कारोबार भएको छ । उतारचढावबीच बजार परिसूचक नेप्से २१ अंकले उकालो लागेर १४ सय ३१ पुग्यो

भक्तपुरमा ३०७ जना संक्रमित, धेरै मध्यपुरमा

भक्तपुर, भदौ ८ । भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले

आइसोलेसन तोडफोडमा संलग्न थप चारजना पक्राउ

किमाथाङका, भदौ ८ । सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप

लिदी पहिरो पीडितलाई स्थानान्तरण गरीर्दै

सिन्धुपाल्चोक, भदौ ८ । सिन्धुपाल्चोकको लिदी पहिरोका कारण विस्थापितहरुलाई स्थानान्तरण गर्ने काम सुरु भएको छ । उनीहरुलाई जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङको बाँसखर्कमा स्थानान्तरण गरिएको हो । गाउँपालिका, सुरक्षाकर्मी

बुटवलमा प्लाज्मा थेरापी सेवा सुरु

बुटवल, भदौ ८ । रुपन्देहीमा रहेको लुम्बिनी प्रदेशिक अस्पतालद्वारा संचालित बुटवल कोरोना विशेष अस्पतालमा सोमबारदेखि प्लाज्मा थेरापी सेवा सुरु भएको छ । कोरोना अस्पतालमा उपचारत कोरोना संक्रमित बिरामीहरुलाई प्लाज्मा थेरापी