Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ सहित ११११ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १८३ पुग्यो

काठमाडौं, भदौ ११ । पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् । विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो

अत्यावश्यकका नाममा अनावश्यक घुमफिर

काठमाडौं, भदौ ११ । कोरोना (कोभिड–१९) रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन । मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर

बाँकेमा कोरोनाबाट ७० वर्षीया वृद्धाको मृत्यु

राँझा, भदौ ११ । बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप एक ७० वर्षीयाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिँदै

कर्णाली, भदौ ११ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि

बाढीपहिरोबाट विस्थापितको स्थायी बसोबासका लागि प्रयत्न गर्ने सभामुखको प्रतिवद्धता

सिन्धुपाल्चोक, भदौ १० । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार लिदी पहिरोबाट विस्थापितभई जुगल गाउँपालिकाको बाँसखर्कमा अस्थायी

स्थानीय तहका कर्मचारी सरुवा नगर्न मन्त्रालयको आग्रह

काठमाडौं, भदौ १० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका

दैलेखमा थप दुईदिन निषेधाज्ञा

दैलेख, भदौ १० । दैलेखमामा जारी निषेधाज्ञा दुई दिन थप भएको छ । यही भदौ १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । यसअधि यही भदौ ७

पाँचथरमा बजार बिहीबारदेखि बन्द

पाँचथर, भदौ १० । पाँचथरको फिदिम नगरपालिकाले एक हप्ताका लागि अत्यावश्यकीय बाहेक सवै बजार पसल बन्द गराउने निर्णय गरेको छ । बिहीबार राती १२ बजेबाट अत्यावश्यकिय बाहेक बजार, पसल बन्द

बर्दियामा हात्ती आतंक

बर्दिया, भदौ १० । बर्दिया राष्ट्रिय निकुञ्जको मद्यवर्ती क्षेत्रमा हात्तीको झुण्डले आतंक मच्चाएको छ । हात्तीले गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा आतंक मच्चाएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज र भारतीय

कोरोनाका कारण गौरा पर्वको रौनकमा कमी

डडेलधुरा, भदौ १० । सुदूरपश्चिम प्रदेशको मौलिक र सांस्कृतिक महत्व बोकेको गौरा पर्व आज धुमधामका साथ मनाईदैछ । गौरालाई यी क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा मनाउने गरेका छन् ।