चितवन, भदौ १२ । चितवनमा एकसाता निषेधाज्ञा थपिएको छ । दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको शुक्रबार अन्तिम दिन जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला
काठमाडौं, भदौ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण केन्द्र, प्रदेश र पालिका तहका अस्पतालहरुमा शैया थप गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले
काठमाडौं, भदौ १२ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले शैक्षिकसत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट भए पनि परीक्षा लिन माग गरेको छ । अनेरास्ववियुले शुक्रबार शिक्षा, विज्ञान तथा
काठमाडौं, भदौ १२ । नेपाल पत्रकार महासंघले सङ्क्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन र पत्रकारको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । महासंघका
दुल्लू, भदौ १२ । दैलेखमा शुक्रबार एक पत्रकारमा कोरोना पोजेटिभ देखिएको छ । बिहीबार उहाँको स्वाब सङ्कलन गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय पिसीआर प्रयोगशालामा भएको परीक्षणमा ती पत्रकारमा सङ्क्रमण
काठमाडौं, भदौ १२ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र
संखुवासभा, भदौ १२ । संखुवासभामा भदौ १८ गतेसम्म निषेधाज्ञा थपिएको छ । कोरोना (कोभिड १९) संकट व्यवस्थापन समितिले १० दिनदेखि जारी निधेषाज्ञा एक साताका थप्ने निर्णय गरेको हो । जिल्लामा
काठमाडौँ, भदौ १२ । पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
कञ्चनपुर, भदौ १२ । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ ।
लमजुङ, भदौ १२ । जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको