Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सुदूरपश्चिमका ग्रामीण बस्तीहरु खाली हुदै

डडेल्धुरा, भदौ १६ । सुदूरपश्चिम क्षेत्रका ग्रामीण बस्तीहरु सेवा सुबिधाको अभावमा थप पातलिन थालेका छन् । रोजगारी र कामको सिलसिलामा मात्र नभई शिक्षाका लागि भने गाउं छाड्नेको संख्या बढ्दो छ

दिपायलमा २१ सेनासहित २४ जनामा कोरोना संक्रमण

डोटी, भदौ २६ । नेपाली सेनाका २१ सहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दिपायल सिलगढी नगरपालिका–४ दिपायल राजपुरस्थित सुल्लेक डाँडामा रहेको नेपाली

फेरि मौसम बदली र वर्षा

काठमाडौं भदौ १६ । दुई दिन केही सफा भएको नेपालको मौसम मंगलबारदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार

२ लाख बेरोजगारलाई १०० दिनको रोजगारी

काठमाडौं, भदौ १६ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई लाख जनालाई सय दिनको रोजगारी दिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा बेरोजगारलाई सय दिनको

यातायात कार्यालयका कर्मचारीसहित पाँचजना कारागार चलान

महेन्द्रनगर, भदौ १६ । सङ्गठित रुपमा सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा पक्राउ परेका यातायात व्यवस्था कार्यालय कैलालीका सहायक कम्प्युटर अपरेटर जितेन्द्र रानासहित पाँच जनालाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका

सोलुखुम्बुमा वर्षाका कारण स्याउ बिग्रियो

सोलुखुम्बु, भदौ १६ । लगातारको वर्षाका कारण सोलुखुम्बुमा रहेको वागवानी केन्द्र फाप्लुमा स्याउ खेतीमा असर परेको छ । माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका कृषकलाई वागवानी प्रविधि विस्तारका

कोरोनालाई जितेर छिट्टै काममा र्फकन्छु : मेयर शाक्य

काठमाडौं, भदौ १६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै काममा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार एक विज्ञप्तिमार्फत उहाँले नगरबासीको निरन्तरको साथ, सहयोग, समर्थन

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ सहित थपिए १०६९ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु

काठमाडौं, भदौ १६ । नेपालमा पछिल्ले २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०६९ जना संक्रमित थपिएको

सोलुखुम्बुमा पहिरो जादा तीनजना घाईत

सोलुखुम्बु, भदौ १६ । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–६ वाकुमा ढुंगासहित खसेको पहिरोमा परेर तीनजना घाईते भएका छन् । उनीहरु मध्ये गंभीर घाईते ३८ वर्षिय दिलबहादुर रेग्मीमगरलाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं

धनकुटामा निषेधाज्ञा थप कडा

धनकुटा, भदौ १६ । धनकुटामा समुदाय स्तरमै कोरोना संक्रमण फैलदै गएपछि निषेधाज्ञामा थप कडाईं गरिएको छ । जिल्ला स्तरीय सिसिएमसिको बैठकले निषेधाज्ञालाई थप कडाईका साथ लागु गर्ने निर्णय गरेको हो