काठमाडौं, भदौ १७ । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको सोमबार भएको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भारतीय पूर्वराष्ट्रपति मुखर्जीको निधनको खबर सुनेर आफू स्तब्ध भएको
काठमाडौं, भदौ १७ । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको बुधबारको बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं, भदौ १७ । सरकारले एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गत अगष्ट २५ मा १६१ यात्रु लिएर युएईबाट
काठमाडौं, भदौ १७ । बुधवार शेयर बजारमा ४ अर्ब १८ करोड बढीकोे कारोवार हुदा परिसुचक १५ सय १० पुगेको छ । २५ अंकले परिसुचक उकालो लागेसँगै नेप्से परिसुचक १५ सय
काभ्रे, भदौ १७ । काभ्रेको बनेपा नगरपालिका-४ नाला स्थित ऐतिहासिक उग्रचण्डी भगवती मन्दिर परिसरमा रहेको सूर्यनारायणको मूर्ति चोरी भएको छ । गएराति मूर्ति चोरी भएको मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यले बताउनुभयो
काठमाडौं, भदौ १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको पौष मसान्तसम्म करार अवधि म्याद थप गर्ने निर्णय गरेको छ । मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरी करार
चितवन, भदौ १७ । सरकारले मल उपलब्ध गराउन नसक्दा देशभर रासायनिक मलको हाहाकार भएको छ । धानलगायतका बालीमा मल हाल्नु पर्ने समयमा सरकारले मल उपलब्ध नगराउँदा कृषक चिन्तित भइरहेका छन्
सिन्धुपाल्चोक, भदौ १७ । सिन्धुपाल्चोकमा एकसाता निधेषाज्ञा थपिएको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले निषेधाज्ञा भदौ २४ गते राति १२ बजे सम्मका लागि लम्ब्याउने निर्णय
पाँचथर, भदौ १७ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्त्रक्रीयामा बुधबार उहाँले कोभिड–१९ का कारणले पढाइ सञ्चालन
काठमाडौं, भदौ १७ । व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको