Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


परिवारमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टिनमा

काठमाडौं, भदौ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टिनमा बस्नुभएको छ । तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि मन्त्री ढकालले आफू क्वारेन्टिनमा बसेको

वीर अस्पताल बन्ने भयो कोभिड अस्पताल

काठमाडौं, भदौ २१ । सरकारले वीर अस्पपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । अब विर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध हुनेछन । यसैगरी सरकारले विभिन्न

रेस्टुरेन्ट तथा पार्टी प्यालेस व्यवसायीहरु कृषि व्यवसायतिर पलायन हुँदै

नारायणी लामिछाने (ईमेज)काठमाडौं, भदौ २१ । कोरोना (कोभिड १९) का कारण पार्टी प्यालेस तथा रेस्टुरेन्ट व्यवसाय लामो समय बन्द हुँदा व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका छन् । झण्डै ५० हजार

काठमाडौं उपत्यकामा थपिए ३५४ जना कोरोना संक्रमित

काठमाडौं, भदौ २१ । काठमाडौं उपत्यकामा आइतबार थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना संक्रमण, १८१४ डिस्चार्ज, ९ जनाको मृत्यु

काठमाडौं, भदौ २१ । पछिल्लो २४ घण्टा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९८० जना संक्रमित

कोरोनाबाट झापामा ४५ वर्षीया महिलाको मृत्यु

दमक, भदौ २१ । कोरोना भाइरसको सङ्क्रमणबाट झापा कन्काई नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा उपचाररत कन्काई–३ का ती

कोरोना संक्रमित हुने प्रहरीको संख्या दुई हजार नाघ्यो

काठमाडौं, भदौ २१ । नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ (कोरोना) देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको

नवलपरासीमा निषेधाज्ञा खुकुलो

नवलपरासी, भदौ २१ । पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणको भिडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालयले साउन ३१ गतेदेखि लगाएको निषेधाज्ञा आजबाट खुकुलो बनाए संगै सर्वसाधारणको भिडभाड बढेको

गण्डकी प्रहरी प्रमुखलाई कोरोना पुष्टि

पोखरा, भदौ २१ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माले कन्ट्याक ट्रेसिङका आधारमा नमुना

कोरोनाका कारण दुग्ध क्षेत्रमा २० अर्बको नोक्सानी, बिक्री भएको दुधको समेत भुक्तानी नपाएको गुनासो

काठमाडौं, भदौ २१ । कोरोना महामारीका कारण डेरी तथा उद्योग क्षेत्रका ६० प्रतिशत बजार गुमेको सरोकारबालाहरु बताएका छन् । कोरोना शुरु भएदेखि हालसम्म दुग्ध क्षेत्रमा मात्र २० अर्ब रुपियाँ घाटा