काठमाडौं, भदौ २१ । ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती
काठमाडौं, भदौ २१ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले समयमा रासायनिक मल आपूर्ति नगर्ने ठेकदारहरूको ठेक्का रद्द गरि धरौटी जफत गरेको जानकारी दिनुभएको छ । मन्त्रालयमा आइतबार आयोजित पत्रकार
काठमाडौं, भदौ २१ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो । पौने ३ अर्ब बराबर कारोबार भयो । उतारचढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर
काठमाडौं, भदौ २१ । केन्द्रिय तथ्यांक विभागले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासिक भन्दा तेस्रो त्रैमासिकमा मौसम प्रभावले कुल ग्राहस्थ उत्पादन संकुचन हुने आँकलन गरेको छ । विभागले आइतबार प्रेस
ललितपुर, भदौ २१ । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । दिउँसो ४ः५१ बजे तान्न शुरु गरिएको मच्छिन्द्रनाथको रथलाई सुस्तरीसुस्तरी तानेर आइतबार ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे
दिपेन्द्र अधिकारी (ईमेज)काठमाडौं, भदौ २१ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकलाई अब करार नबनाइने भएको छ । आंशिक प्राध्यापकहरुको आन्दोलन सम्बोधन गर्न त्रिविले अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरेको थियो
रोमन आचार्य (ईमेज)काठमाडौं, भदौ २१ । नेपाली कांग्रेसभित्रको घर झगडा सुल्झिनुको साटो बल्झिँदै गएको छ । विधि र पद्धतिको कुरा गर्नेहरु मौका पाउनासाथ विरोधी गुटलाई सिध्याउने दाउमा लागिहाल्छन् । अहिले
काठमाडौं, भदौ २१ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले दशैंसम्म निषेधाज्ञा लम्बाउन सरकारलाई सुझाव दिएका छन् । आइतबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमिति बैठकमा बोल्दै उनीहरुले उपत्यका
काठमाडौं, भदौ २१ । काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ । ठेक्का प्रकृयाको विरोध गरिरेको कांग्रेसको भातृ संगठनका नेताहरुले आइतबार माइतीघरमा
काठमाडौं, भदौ २१ । बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोभिड १९ (कोरोना) संक्रमणको रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्ने विषय समावेस गर्र्नेगरी मापदण्ड संशोधन गर्न समिति गठन गर्ने भएको छ