काठमाडौं, भदौ २६ । विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका
काठमाडौं, भदौ २६ । प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ । यस सम्बन्धी १२ बुँदे सम्झौता पत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर
रुपन्देही, भदौ २६ । जडिवुटीको महत्व दिनप्रतिदिन बढ्दै गएपछि रुपन्देहीको सैनामैनास्थित योग तथा प्राकृतिक चिकित्सालय परिसरमा विभिन्न प्रजातिको जडिबुटीका विरुवा रोपिएको छ । जडिबुटिले प्राकृतिक चिकित्सा पद्धतीलाई समेत सघाउने भएकोले
काठमाडौं, भदौ २६ । नेपालको अर्थतन्त्रमा वर्षेनी अर्बौ रुपैयाँ रेमिट्यास पठाएर हिरो भएका नेपाली श्रमिक अहिले जिरो अवस्थामा पुगेको श्रम विज्ञ डा. गणेश गुरुङ्गले बताउनु भएको छ । यस्तो अवस्थामा
काठमाडौ, भदौ २६ । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई
काठमाडौं, भदौ २६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ । मन्त्रालयले
काठमाडौं, भदौ २६ । कोरोना (कोभिड १९) को महामारीका कारण राजनीतिक गतिविधी ठप्प प्रायः भएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भने देशव्यापी रुपमा नेता कार्यकर्ताहरुसँग भर्चुअल बैठकमा व्यस्त
काठमाडौं, भदौ २६ । डेढ महिनापछि बसेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपाको एकता महाधिवेशन चैतमा गर्ने
काभे, भदौ २६ । काभ्रेमा व्यक्ति अपहरण तथा शरीर बन्दक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका– १२ तीनघरेका आकाश परियार, तेमाल गाउँपालिका– ७
मकवानपुर, भदौ २६ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नयाँ नागरिकता, प्रतिलिपि नागरिकता र राहदानी बनाउने नागरिकका लागि सेवा खुला गरेको छ । प्रशासनले सूचना जारी गर्दै मकवानपुरका विभिन्न १० स्थानीय