Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


त्रिविका सबै परीक्षा छठपछि

काठमाडौं, असोज ७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन

बालबालिकाको नाक, कान, घाँटीबाट सुन लुट्ने महिला पक्राउ

काठमाडौं, असोज ७ । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन

करेन्ट लागेर मोलुङ हाईड्रोका कर्मचारीको मृत्यु

ओखलढुङ्गा, असोज ७ । करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मोलुङ हाईड्रोमा कार्यरत सुपरभाइजर कुन्तादेवीका २८ वर्षीय प्रमेश पौडेल खत्रीको करेन्ट लागेर मृत्यु भएको हो । मोलुङ हाईड्रोको हाईटेन्सन

झापा कारागारमा आयोगको अनुगमन

झापा, असोज ६ । राष्ट्रिय मानव अधिकार आयोगले झापास्थित कारागारको अनुगमन गरेको छ । नेपालमा कोभिड १९ को संक्रमण शुरु भएपछिको अवस्थामा कैदी बन्दीको मानवअधिकारलाई कसरी सुनिश्चित गरिएको छ भन्ने

बुटवलबाट फरार व्यक्ति पर्वतमा पक्राउ

पर्वत, असोज ६ । बैंकिङ कसुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार व्यक्ति मंगलबार पर्वतबाट पक्राउ परेका छन । पर्वतको जलजला गाउँपालिकाका ३० बर्षिय कृष्णबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले

आर्थिक क्षेत्रको अध्ययनका लागि अर्थ समितिमा ४ वटा उपसमिति गठन

काठमाडौं, असोज ६ । प्रतिनिधिसभाको अर्थ समितिले देशको आर्थिक क्षेत्रको अध्ययनका लागि विभिन्न चारवटा उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकले राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन

दशैंका लागि ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्दै खाद्य व्यवस्था कम्पनी

काठमाडौं, असोज ६ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले दशैंलाई लक्षित गर्दै यो वर्ष ३ हजार खसी र च्याङ्ग्रा खरिद गर्ने भएको छ । हरेक वर्ष खसी बोका किनेर सर्वसुलभ

लाप्चामा नेपाली भूमी अतिक्रमण नगरेको चीनको दाबी

काठमाडौं, असोज ६ । चीनसँगको सीमा क्षेत्र हुम्लाको लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको चिनियाँ पक्षले दाबी गरेको छ । चीनले नेपाली भूमि मिचेर भवन बनाएको खबर सार्वजनिक भएपछि अध्ययनका

सोलुखुम्बुबाट बस सञ्चालन

सोलुखुम्बु, असोज ६ । सोलुखुम्बुबाट सरकारी मापदण्डअनुसार नै बस सेवा सञ्चालन हुन थालेको छ । सदरमुकाम सल्लेरीबाट पूर्वको काँकडभिट्टा र काठमाडौंका लागि दैनिक एक÷एक वटा बस छुट्ने गरेका छन् ।

तथ्यहीन र झुटा समाचार कतिपय मिडियामा प्रकाशित र प्रसारित भइरहेका छन् : राष्ट्रपति

काठमाडौं, असोज ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई सुदृढ तुल्याउन पत्रकार आचारसंहिताको पूर्ण पालना हुुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव