धादिङ, असोज ८ । वर्षाका कारण बिभिन्न ठाँउमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गजुरीदेखि मौवा खोलासम्म सडक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । राजमार्गमा पहिरो खसेका
काठमाडौं, असोज ८ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ ।
काठमाडौं, असोज ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १६ हजार ७ सय ४८ जनालाई कारबाही गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज बसेको बैठकले सैनिक, निजामति,
काठमाडौं, असोज ८ । पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या
काठमाडौं, असोज ८ । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँ-ठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही
ललितपुर, असोज ८ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन बुधबार हरिसिद्धि पुगेर कोरोना संक्रमितको घर-घरमा पुगेर डिग्निटी किट बितरण गर्नुभएको छ । नगरप्रमुख सहितको समूहले हरिसिद्धि कोरोना (कोभिड) संक्रमणका कारण
चितवन, असोज ८ । लगातारको बर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडकखण्ड दुई तर्फ नै संचालनमा आएको छ । बुधबारदेखि झरेको पहिरो सडकबाट पन्छाएपछि सवारी दुई तर्फनै संचालनमा
काठमाडौं, असोज ७ । सरकारले काभिड १९ संक्रमणको जोखिमका कारण पूर्ण क्षमतामा यात्रु राखेर सार्वजनिक यातायात सञ्चालन गर्न दिन नसक्ने स्पस्ट पारेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार
काठमाडौं, असोज ७ । नेपाल सरकारले चिनियाँ पक्षले कुनै पनि क्षेत्रमा नेपाली भूभाग नमिचेको प्रष्ट पारेको छ । हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवनहरु निर्माण गरेको समाचार सार्वजनिक भएपछि
काठमाडौं, असोज ७ । कैदीबन्दी रामलखन जैसवालको शंकास्पद नभएको वीर अस्पताल र केन्द्रिय कारागार कार्यालयले दाबी गरेका छन् । घटनाको विषयमा जानकारी दिँदै केन्द्रीय कारागारले सञ्चार माध्यमहरुमा आएका समाचारहरुको खण्डन