Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


९ वटा स्यानीटाइजर उद्योगलाई औषधि व्यवस्था विभागको प्रतिबन्ध

काठमाडौं, असोज १२ । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका ९ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना

पिरामिड शैलिबाट नेटवर्किङ व्यवसाय गर्ने कम्पनीमाथि कारबाही गर्न निर्देशन

काठमाडौं, असोज ११ । सांसदहरुले वस्तुको प्रत्यक्ष विक्रि सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरु माथिको निगरानी बढाउन सम्बन्धीत निकायलाई निर्देशन दिनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा

खाडी मुलुकमा जाने कामदारले पासपोर्ट आफ्नो साथमा राख्ने व्यवस्था गर्न माग

काठमाडौं, असोज ११ । घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने व्यवस्था गर्न सांसदहरुले माग गरेका छन । खाडी मुलुकमा श्रमिकहरु सधै जोखिममा

काठमाडौं महानगरले अनलाइन सेवा सुरु भएको ११ दिनमै १ करोड ६० लाख राजश्व संकलन

काठमाडौं, असोज ११ । काठमाडौं महानगर पालिकाले ३२ वटै वडाको राजस्व प्रणाली अनलाइनमार्फत सेवा सुरु भएको ११ दिनमै ८ सय ५० करदातामार्फत १ करोड ६० लाख राजश्व असुली गरेको छ

पर्यटन दिवसमा सुनसान ठमेल

काठमाडौं, असोज ११ । आइतबार ‘४१ औं विश्व पर्यटन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पर्यटकको स्वागत भने हुन सकेन

शेयरमा सामान्य सुधार

काठमाडौं, असोज ११ । साताको पहिलो दिन शेयर बजारमा सामान्य सुधार भएको छ । यस दिन बजार मापन ४ अंकले बढ्दा परिसुचक बढेर १५ सय ६५ बिन्दुमा रोकिएको छ ।

राष्ट्रपतिसमक्ष राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं, असोज ११ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले आ-आफ्ना ओहदाका प्रमाणपत्र पेश गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा कोरियाका

प्रदेश १ मा १८१ जना संक्रमित थपिए

विराटनगर, असोज ११ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८१ कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ । थपिएका सङ्क्रमितमा ६५ महिला र

सडक शुःल्कको विरोधमा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुर, असोज ११ । सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आइतबार पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् । सडकमा सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसबिरुद्ध नेपाली

हाईड्रोपावरको सुरुङभित्र ३६ वर्षीय युवकको मृत्यु

सोलुखुम्बु, असोज ११ । सोलुखुम्बुको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको सुरुङभित्र ढुङ्गाले लागेर गम्भिर घाइते भएका श्रमिक रवी थामीको मृत्यु भएको छ । निर्माणाधीन ८६ मेगावाटको हाईड्रोपावरको अडिट नं.४ को सुरुङभित्र