Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


रुकुमकोटमा हट्यो निषेधाज्ञा

रुकुमपूर्व, असोज १४ । रुकुम (पूर्व) को अस्थायी सदरमुकाम रुकुमकोटमा लगाइएको निषेधाज्ञा हटेको छ । एक साताअघिदेखि गरिएको निषेधाज्ञा गए राति १२ बजेदेखि सकिएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्थापन

राक्सिराङमा बन्ने भयो १५ शैयाको अस्पताल

हेटौंडा, असोज १४ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकासबाट पछाडी परेका चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य

उपत्यकामा अनुगमन टोली थप गरी बजार अनुगमन गर्दै आएको विभागले दाबी

काठमाडौं, असोज १३ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले आगामी १५ गतेबाट संचालन हुने सहुलियत पसललाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । स्वच्छ र व्यवस्थीत बजार निर्माण गर्न

बजार अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने सांसदको माग

काठमाडौं, असोज १३ । सांसदहरुले ठुला चाडवाड नजिकिँदै गर्दा उपभोग्य वस्तुमा हुने कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् । संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा

यात्रुको चाप अत्यधिक वृद्धि भएपछि आन्तरिक उडानको थप्ने तयारी

काठमाडौं, असोज १३ । असोज ५ देखि सञ्चालनमा आएको आन्तरिक उडानमा यात्रुको चाप अत्यधिक हवाई कम्पनीले उडान संख्या थप्ने तयारी गरेका छन् । कोभिडका कारण लामो समयसम्म बन्द रहेका हवाई

नेप्सेद्धारा सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन निर्देशन

काठमाडौं, असोज १३ । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ । धितोपत्र बजारको रुपमा एकमात्रै कारोबार गर्दै आएको नेप्सेले बजारमा सूचीकृत भएर नियमित रुपमा कारोबार

विद्युतमा ग्राहकलाई जरिवाना नगर्न ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौं, असोज १३ । कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

डा. केसीको समर्थनमा डडेल्धुरामा प्रदर्शन

डडेल्धुरा, असोज १२ । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनरत डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै डडेल्धुरामा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले प्रदर्शनमा सहभागीहरुले जनताको हितमा जायज मागहरु

ग्राउण्ड ह्यान्डेलिङको विषयमा निगमका कर्मचारी आन्दोलनमा

काठमाडौं, असोज १२ । नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । निगमको एकमात्र आन्दानीको श्रोत सेल्फ ग्राउण्ड ह्यान्डेलिङ सेवा पर्यटनमन्त्रीको हिमालयन एयरलाइन्सलाई दिने भएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।

राष्ट्र बैंकद्धारा ग्राहकको गुनासो सुनुवाई गर्दै कार्यविधि जारी

काठमाडौं, असोज १२ । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहकको गुनासो सुनुवाइ गर्न एक उच्च स्तरीय समितिको व्यवस्था गर्दै कार्यविधि जारी गरेको छ । राष्ट्र बैंकले सोमबार वित्तीय ग्राहक संरक्षण तथा