Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सप्तरी, असोज १९ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय पाँचु सरदार रहेको इलाका

प्रेस काउन्सिलद्धारा पत्रकारलाई ९ देखि ३० हजारसम्म आर्थिक सहयोग

काठमाडौं, असोज १९ । प्रेस काउन्सिल नेपालले आर्थिक अवस्था कमजोर भएका पत्रकार तथा सञ्चारकर्मीलाई औषधि उपचारका लागि आर्थिक सहयोग गरेको छ । काउन्सिल अन्तर्गतको पत्रकार कल्याण कोष उपसमितिको सोमबारको बैठकले

नेपाली सेना सुडान प्रस्थान

काठमाडौं, असोज १९ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सेनाको एक टोली सोमबार दक्षिण सुडानतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ शान्ति मिसनमा खटिन नियमित अदलीबदलीको क्रममा

मकैको उचित मूल्य कुर्दा कुर्दै घुन र पुतली लाग्यो

सर्लाही, असोज १९ । मकैले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित भएका छन् । गतबर्ष तिन हजारदेखि ३२ सय प्रतिकुन्टल बिक्री भएको मकैले यस बर्ष २ हजार पनि पाउन सकेको

नेप्सेमा गिरावट

काठमाडौं, असोज १९ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अङ्कले आरोलो लागेको छ । आइतबार दोहोरो अङ्कले बढेको नेप्से थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

नवलपुर, असोज १९ । हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६

दशैँ मनाउन घर जाने व्यक्ति १४ दिन क्वारेन्टिन बस्नुपर्ने

दमौली, असोज १९ । दशैंमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको

बर्दघाट नगरपालिकाको आफ्नै निशान छाप

परासी, असोज १९ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले आफ्नै निशान छाप प्रयोगमा ल्याएको छ । नगरको पहिचान झल्किने गरी निशान छाप निर्माण गरी कार्यान्वयनमा ल्याइएको नगरपालिकाले जनाएको छ

पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु, काठमाडौंमा ११७८ सहित २४४० जनामा कोरोना संक्रमण

काठमाडौं, असोज १९ । पछिल्लो २४ घण्टामा २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

महिला हिंसाका घटना बढ्नु चिन्ताको विषय हो : गृहमन्त्री थापा

काठमाडौं, असोज १९ । गृहमन्त्री रामबहादुर थापाले विपद् नआउने उपाय अवलम्बन गर्न तथा विपद्पछिका उद्धारका कामलाई प्रभावकारी तुल्याउन सरकारले हरसम्भव प्रयत्न गरिरहेकोे बताउनुभएको छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा