Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


कांग्रेस नेताहरुको स्वाब संकलन

काठमाडौं, असोज २२ । आगामी आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा नेपाली कांग्रेसले कोरोना संक्रमण परीक्षणको लागि बिहीबार केन्द्रीय सदस्यलगायतको स्वाब संकलन गरेको छ । गत सोमबार तय भएको केन्द्रीय

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना संक्रमण

सिन्धुपाल्चोक, असोज २२ । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहनुभएका उहाँलाई बिहीबार सङ्क्रमण पुष्टि भएको हो । उहाँले सामाजिक

नोबेल साहित्य पुरस्कार अमेरिकी कवयित्री लुईज ग्लूकलाई प्रदान

काठमाडौं, असोज २२ । यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवयित्री लुईज ग्लूकलाइ प्रदान गरिएको छ । स्टकहोममा बिहीबार आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवयित्री ग्लूकलाई यस बर्षको नोबेल

राप्रपाद्वारा डा. केसीको जीवन रक्षाको माग

काठमाडौं, असोज २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चिकित्सा क्षेत्रको समग्र सुधारको माग राखी अनशनमा रहनुभएका प्रा. डा. गोविन्द केसीको जीवन रक्षार्थ आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ । पार्टी

काठमाडौं उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर

काठमाडौं, असोज २२ । सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौंमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बिहीबार नियमति पत्रकारसम्मेलनमा

लुम्बिनी प्रदेशको राजधानीमा जग्गा किनेबेच बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

लुम्बिनी, असोज २२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिनुभएको छ । प्रदेशको राजधानी र नामाकरण पछि बिहीबार

कुन देशमा कहिले दशैँटीकाको साइत

काठमाडौं, असोज २२ । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर

बुटवलमा कोरोनाबाट ८० वर्षीय वृद्धको मृत्यु

रुपन्देही, असोज २२ । बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजनाको कोरोना भाइरस सङ्क्रमणबाट बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका

दमक नगरपालिकाका प्रमुख ओली दम्पतीलाई कोरोना संक्रमण

झापा, असोज २२ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम नाथ पोर्तेलसहित दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएकोछ । मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका

काठमाडौं उपत्यकामा एक सातामै १० हजार कोरोना संक्रमित

काठमाडौं, असोज २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो एक सातामै काठमाडौं उपत्यकामा १० हजार बढी व्यक्तिमा कोरोना संक्रमण भएको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर