Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


महिला स्वास्थ्य स्वयम्सेविकाले अवकाशपछि २ लाख उपदान पाउने

परासी, असोज २७ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहन गर्न अवकाश पछि रु. दुई लाख उपदान दिने भएको छ

दशैँअघि नै उखुको अनुदान रकम भुक्तानी माग

सर्लाही, असोज २७ । जिल्लाका उखु किसानले सरकारले पठाएको अनुदान रकम दशैंअघि नै भुक्तानी गर्न माग गरेका छन् । गत वर्ष जिल्लाका उखु उत्पादक किसानले पाउनुपर्ने सरकारी अनुदानको रकम केही

मंसिरदेखि सवारी चालक अनुमतिपत्र वितरण गरिने

मकवानपुर, असोज २७ । वागमती प्रदेश यातायात सेवा कार्यालयले आगामी मङ्सिरको पहिलो हप्ताभित्र हेटौंडाबाटै सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्टकार्ड) विवरण गर्ने तयारी भइरहेको जनाइएको छ । कार्यालयका अनुसार अब

सम्पन्न कामको भुक्तानी दिन महासंघको माग

काठमाडौं, असोज २७ । कोरोना (कोभिड १९) को बढ्दो प्रकोपले मुलुकको समग्र अर्थतन्त्रमा नै गम्भीर आघात परेसँगै निर्माण उद्योगमा पनि असर परेको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ । चैत

अपराध रोक्ने रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, असोज २७ । गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिनु भएको छ ।

बुटवलमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री

रुपन्देही, असोज २७ । बुटवलका पेट्रोल पम्पमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा उपभोक्ता हित संरक्षण निर्देशनालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य

विपद् जोखिम न्यूनीकरणमा नेपाल दक्षिण एशियामै कमजोर

काठमाडौं, असोज २७ । अलि उचाइबाट हेर्ने हो भने नेपालका सग्लो र हरियाली पहाड सडक मार्गले छियाछिया परेको देखिन्छ । भत्काइएका ठाउँमा नयाँ बिरुवा रोप्ने र निकास पठाउने काम भएको

नदीजन्य पदार्थको चोरी निकासी वृद्धि

नवलपरासी, असोज २७ । पूर्वी नवलपरासीको नवलपुरमा नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । विभिन्न खोलाहरुबाट दिउँसै ढुंगा, बालुवा र मिस्कटको चोरी निकासी भैरहेको छ । यसरी खोलाबाट चोरी गरेर

हुम्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध

सिमकोट, असोज २७ । हुम्लाको उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट –८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट

नेप्से पुनः ओरालो यात्रामा

काठमाडौं, असोज २७ । धितोपत्र बजारमा मंगलबार शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा झरेको