ताप्लेजुङ, कात्तिक २ । चाडबाड नजिकिएसंगै ताप्लेजुङमा बजारमा अनुगमन थालिएको छ । घरेलु कार्यालय र फुङलिङ नगरपालिकाले आइतबार संयुक्त रुपमा बजार अनुगमन गरेका छन् । सदरमुकाम फुङलिङका ३४ वटा पसलहरुमा
कञ्चनपुर, कात्तिक २ । भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई कञ्चनपुर प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । घरयसी विवादका कारण आफ्नै भाउजुको हत्या गरेको आरोपमा शुक्लाफॉटा नरगपालिका
काठमाडौं, कात्तिक २ । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो
पाल्पा, कात्तिक २ । पाल्पामा अम्बाबाट जाम उत्पादन गर्न थालिएको छ । सुन्तलाजात फलफुल विकास केन्द्रको सहयोगमा अम्बा (बेलौती) बाट जाम बनाउन थालिएको हो । पाल्पामा परीक्षणस्वरुप पहिलो पटक फलफूलबाट
काठमाडौं, कात्तिक २ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ । तर विमानस्थलबाट नजिकै
काठमाडौं, कात्तिक २ । नेपालमा पछिल्लो २४ घण्टामा २९४२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९४२ जनामा कोरोना संक्रमण पुष्टि
प्रज्ञा तिमल्सीना (ईमेज)काठमाडौं, कात्तिक २ । देशभर संस्थागत आइसोलेसनमा बस्ने भन्दा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या धेरै छ । संक्रमण पुष्टि भइसँगै अस्पतालमा शैया नपाउँदा धेरै व्यक्ति हाल होम
डडेल्धुरा, कात्तिक २ । सुदूरपश्चिमको प्रसिद्ध भगवती तथा डडेल्धुराको प्रमुख धार्मिक पर्यटकिय स्थल उग्रतारा मन्दिरमा कोरोनाका कारण अष्ठमी मेला नहुने भएको छ । अमरगढी नगरपालिका ८ को दशरथचन्द राजमार्गसँगै सुन्दर
धरान, कात्तिक २ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएएको छ । उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेशनमा बसिरहेकी थिइन्
सल्यान, असोज ३० । यहाँ आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ ।