Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नाम र ठेगाना गलत टिपाउँदा संक्रमित खोज्नै समस्या

दुर्गा उपाध्याय (इमेज)कञ्चनपुर, कात्तिक २७ । कञ्चनपुरमा व्यक्तिगत रुपमा कोरोनाको पीसीआर परीक्षण गर्ने क्रम बढेको छ । योसँगै संक्रमितको पहिचान गर्न पनि समस्या भएको छ । कोरोना संक्रमण पुष्टि भएका

नेपाल संवत्मा घर-घरमा झण्डा

काठमाडौं, कात्तिक २७ । नेवाः कलाकारहरुले नेपाल संवत् ११४१ नयाँ बर्ष मनाउन घर-घरमा राष्ट्रिय विभूति शंखधर साख्वाको चित्रांकित झण्डा फहराउने कार्यक्रमको शुभारम्भ गरेका छन् । नेपाल संवत् ११४१ को पूर्वसन्धामा

नेकपा सचिवालय बैठक शुक्रबार बस्दै

काठमाडौं, कात्तिक २७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार (भोलि) बस्ने भएको छ । पार्टीका महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक बोलाउनुभएको हो

आजदेखि यमपञ्चक (तिहार) शुरु, कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन

काठमाडौं, कात्तिक २७ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार बिहीबारदेखि (आज) शुरु हुँदैछ । बिहीबार (आज) बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस

सुदूरपश्चिममा संक्रमितको मृत्युदर बढ्दै

सुदूरपश्चिम, कात्तिक २७ । कतिपय प्रदेशको तुलनामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने दर कम रहेको सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा यो रोगबाट मृत्यु हुने दर बढ्न थालेको छ । सामाजिक विकास मन्त्रालयको

कलंकीमा दुर्घटना : तीनजनाको मृत्यु, एक घाइते

काठमाडौं, कात्तिक २७ । काठमाडौंको कलंकीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कलंकीमा रहेको मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरेर राखेको बा ३ ख ७५ ३० नम्बरको ट्रकलाई

उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

डोटी, कात्तिक २७ । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई

मौसमले साथ दिँदा बढ्यो चियाको उत्पादन

इलाम, कात्तिक २७ । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन) को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको

फिफा विश्वकप एशिया छनोटको खेल तालिका सार्वजनिक

काठमाडौं, कात्तिक २७ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु आगामी बर्षको जुन महिनाभित्र सकिने भएको छ । एसियन फुटबल कन्फेडेरेसन

अर्मेनिया र अजरबैजानको विवादित क्षेत्रमा शान्ति सेना तैनाथ

काठमाडौं, कात्तिक २७ । अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखमा जारी संघर्ष अन्त्यका लागि भएको सम्झौताका बीच रुसले सो क्षेत्रमा शान्ति सेनाका सयौं टुकडी तैनाथ गरेको छ । यी दुई राष्ट्रबीच शान्ति