Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


मन्त्री भट्टराईले प्राप्त गरेको बीमा रकमबाट ३०० विपन्न नागरिकको कोरोना बीमा

काठमाडौं, मंसिर १० । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमाबापतको रु. एक लाख रकम निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्च गर्नुभएको छ ।

नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

काठमाडौं, मंसिर १० । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्व लकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस

तीन महिनामा विप्रेषण आप्रवाह साढे १२ प्रतिशतले वृद्धि

काठमाडौं, मंसिर १० । चालु आर्थिक वर्षको ३ महिनामा विप्रेषण आप्रवाह साढें १२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको आर्थिक प्रतिवेदन अनुसार चालु आर्थिक

नागढुङ्गा-कलङ्की सडकखण्डमा सिसी क्यामरा जडान

काठमाडौं, मंसिर १० । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरेको छ । काठमाडौं उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य

पछिल्लो २४ घण्टामा १९४८ संक्रमित, ३१४० संक्रमणमुक्त, २८ जनाको मृत्यु

काठमाडौं, मंसिर १० । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १३८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो

शेयर उकालो लाग्नेक्रम जारी, नेप्से एकै दिन ६४ अंकले बढ्यो

काठमाडौं, मंसिर १० । निरन्तर उकालो लाग्दै आएको शेयर बजारमा बुधबार पनि उछाल आयो । यस दिन बजार परिसूचक नेप्सेमा ६४ अंकको उच्च बृद्धि आयो । नेप्से १८ सय ७४

सुदूरपश्चिम प्रदेशको बजेट समिक्षा

काठमाडौं, मंसिर १० । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकको खर्च तथा राजस्व संकलन बिवरण सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधवार धनगढीमा

महानगरले टोल-टोलमा स्वाब संलकन गर्दा स्थानीय खुशी

काठमाडौं, मंसिर १० । काठमाडौं महानगरपालिकाले टोल टोलमा गएर पीसीआर परीक्षणका लागि स्वाव संकलन गर्न थालेपछि स्थानीय खुसी भएका छन् । सरकारी निर्णयअनुसार केसी समय बन्द रहेको स्वाव संकलनको काम

ग्लोबल आइएमई बैँकका गार्डलाई खुकुरी प्रहार गर्ने एकजना पक्राउ

काठमाडौं, मंसिर १० । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई बुधबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौं महानगरपालिका-३१ नयाँ

उखु किसानले अझै पाएनन् भुक्तानी

सर्लाही, मंसिर १० । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका