Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


प्रदेश १ मा २८७ जना संक्रमित थपिए

विराटनगर, मंसिर १८ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा २८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको १४११ जनाको पिसिआर परीक्षणमा १३० महिला र १५७ पुरुषको

त्रिभुवन विश्वविद्यालयका सेमेष्टर प्रणालीको परीक्षा अवधि घटाइने

काठमाडौं, मंसिर १८ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको सेमेष्टर प्रणालीको परीक्षा अवधि घटाइने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण अवधिमा परीक्षाको प्रावधान परिवर्तन गर्न सक्ने अधिकार दिएसँगै व्यवस्थापन

स्थानीय तहले प्रभावकारी काम गर्न नसक्दा महिला हिंसाका घटना बढ्यो : महिलामन्त्री श्रेष्ठ

काठमाडौं, मंसिर १८ । महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री लिलानाथ श्रेष्ठले स्थानीय तहका न्यायिक समितिले प्रभावकारी काम गर्न नसक्दा महिला बालबालिकामाथि भइरहेको घटना बढेको बताउनुभएको छ । संघीय संसद

नेविसंघद्धारा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

इलाम, मंसिर १८ । इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले नियन्त्रणमा

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

काठमाडौं, मंसिर १८ । एनसेलले आफ्ना प्रिपेड ग्राहककालागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा भ्वाइस सेवाको फाइदालिन सक्ने कम्पनीको दाबी छ ।

उपत्यकामा ५६१ सहित १३४३ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं, मंसिर १८ । नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिएका छन् ।

थामियो नेप्से, ८ अर्बको कारोवार

काठमाडौं, मंसिर १८ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल

बौद्धमा हिटर बालेर सुत्दा आमाछोरीको मृत्यु

काठमाडौं, मंसिर १८ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी

गैँडा गणना हुने

चितवन, मंसिर १८ । गत दुई वर्ष चाहेर पनि गणना हुननसकेको राष्ट्रिय गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गैँडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न

कैदी फरार हुँदा दुईजना प्रहरी निलम्बित

चितवन, मंसिर १८ । जिल्ला कारागार भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । निलम्बित