पोखरा, मंसिर २९ । माछापुच्छे क्रिकेट क्लबलाई २८ रनले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला क्लबस्तरीय छनोट प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विपिन खत्रीले पुरै १० ओभरमा दुई
कास्की, मंसिर २९ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमूलक, सीपमूलक र प्रतिष्पर्धी शिक्षा देशका लागि आवश्यक रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–५ मालेपाटनमा अवस्थित बाराही माध्यमिक विद्यालयमा सात कोठाको पक्की
काठमाडौं, मंसिर २९ । बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ । नेपाल र बंगलादेशका सरकार-सरकारबीच (जिटुजी) मार्फत मल खरीदका लागि
काठमाडौं, मंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार विभिन्न फाँटबाट
काठमाडौं, मंसिर २९ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य
न्युयोर्क, मंसिर २९ । सोमबारदेखि लागु हुने गरि न्युयोर्क सिटीमा इन्डोर डाइनिङ बन्द गरिने भएको छ । कम्तिमा दुई साताका लागि न्युयोर्क सिटीका रेष्टुरेण्टभित्र खाना खानमा रोक लगाइएको हो ।
काठमाडौं, मंसिर २९ । सरकारले अनुमति नदिए पनि हल सञ्चालकहरुले पुस १० गतेबाट एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेका छन् । बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल
काठमाडौं, मंसिर २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका
काठमाडौं, मंसिर २९ । ९ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी
वाग्मती, मंसिर २९ । वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले