Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


चीनले रोक्ला नेकपा विभाजन ?

अक्कल कुँवर (इमेज)काठमाडौं, पुस १३ । संसद विघटन र सत्तारुढ दल नेकपाको विभाजनपछि आइतबार आकस्मिक रुपमा काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष प्रतिनिधिमण्डल तिव्र

मुलुक अब फाँसीवादको दिशातिर गर्‍यो : नेकपा नेता गुरुङ

पोखरा, पुस १३ । नेकपा दाहाल-नेपाल समूहका नेता देव गुरुङले चीनलाई घेराबन्दी गर्न नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन गराइएको दाबी गर्नुभएको छ । दाहाल-नेपाल पक्षले सोमबार पोखरामा

पाथीभरा मन्दिर छेउ पुग्यो डढेलो

ताप्लेजुङ, पुस १३ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको आगलागीले ठूलो रुप लिन थालेको छ । आइतबार आंशिक रुपमा नियन्त्रणमा आएको आगलागी सोमबार बिहान मन्दिर

मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, पुस १३ । काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट निवेदन

नेप्से ८.५७ बिन्दुले उकालो लाग्यो, तीन अर्ब ८५ करोडको कारोवार

काठमाडौं, पुस १३ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार साढे आठ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.५७ बिन्दुले उकालो लागेर २००७.२९ मा

प्रधानमन्त्री महिला कप क्रिकेटको सेमिफाइनलमा, लुम्बिनी ६१ रनले पराजित, प्रदेश २ सान्त्वना जित

काठमाडौं, पुस १३ । सशस्त्र प्रहरीको एपीएफ समूह विजेता बन्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । दाङको लमहीमा भएको समूह चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ६१

‘सर्वदलीय सरकार गठन अहिलेको आवश्यकता’

विराटनगर, पुस १३ । नकेपा दाहाल–नेपाल समुह प्रदेश– १ का नेता भिम आचार्यले सर्वदलीय सरकार गठन अहिलेको आवश्यकता भएको बताउनु भएको छ । सोमबार पार्टी कार्यालय तीन पैनी विराटनगरमा नेता

संखुवासभामा ठूलो मात्रामा विस्फोटक पदार्थ र सैन्य सामाग्री बरामद

संखुवासभा, पुस १३ । संखुवासभाको चैनपुर– ४ मैदानेमा नेत्रविक्रम चन्द समुहले भण्डारण गरेको विस्फोटक पदार्थ एवं सैन्य सामग्री ठूलो मात्रामा प्रहरीले बरामद गरेको छ । आइतबार सुरक्षा फौज र नेत्र

पोखरा, डडेल्धुरा र बर्दियामा कांग्रेसको विरोध प्रदर्शन

जिल्ला ब्युरो (इमेज)काठमाडौं, पुस १३ । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले सोमबार कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । कास्की क्षेत्र १ को अर्घाैंचोक, क्षेत्र २

गंगामायाको स्वास्थ्य अवस्था नाजुक बन्दै

काठमाडौं, पुस १३ । माओवादीबाट हत्या गरिएका छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा बसेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्याय दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गर्नुभएको छ । पछिल्लो पटक