Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


जिल्ला प्रशासन चितवनमा इमेज समाचारको प्रभाव

चितवन, पुस १४ । जिल्ला प्रशासन कार्यालय चितवनले नागरिकता वितरण सेवालाई सरल र छिटो बनाउन समयतालिका हेरफेर गरेको छ । यसअघि इमेज समाचारमा नागरिकता लिनै सकस शीर्षकमा सेवाग्राहीहरुको गुनासोसहित रिपोर्ट

धनकुटामा कोभिड अस्पताल सञ्चालनमा

धनकुटा, पुस १४ । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाको सामुदायिक भवनमा पाँच बेडको अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनमा आएपछि कोरोनाको उपचार गर्न

कोरोनाका कारण १७ लाख नेपालीको रोजगारी गुम्यो

काठमाडौं, पुस १४ । कोरोना (कोभिड १९) ले गर्दा स्वदेश तथा विदेशमा गरि १७ लाख बढि नेपालीले रोजगारी गुमाएका छन् । कोभिड १९ का कारण देशैभित्र सबैभन्दा बढिले रोजगारी गुमाएको

पत्रकार सत्यनारायणको १०५ औं जन्मजयन्ती

काठमाडौँ, पुस १३ गते । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री

नेपालको राजनीतिमा शक्ति राष्ट्रहरुको स्वार्थ गहिरिन थालेको हो ?

दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, पुस १३ । प्रधानमन्त्री केपीशर्मा ओलीले हठात् प्रतिनिधि सभा विघटन गरेसँगै दुई टुक्रामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोड्ने प्रयासमा छिमेकी मुलुक चीनको उच्चस्तरीय टोली नेपाल आएको

उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं, पुस १३ । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता

ब्रोकर कमिसन घटाउदा ब्रोकर असन्तुष्ट

काठमाडौं, पुस १३ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय व्यवहारिक भएको जनाएको छ । गत आइतबार देखि लागू हुने गरी बोर्डले ब्रोकर कमिसन ३३ प्रतिशतले घटाएको थियो ।

बैंकको कर्जा प्रवाहमा सुधार

काठमाडौं, पुस १३ । आर्थिक क्षेत्र चलायमान बन्दै गएसँगै बैंकहरुमा कर्जा प्रवाह बढ्न थालेको छ । पछिल्लो समय निक्षेप संकलनको तुलनामा कर्जाको माग बढ्न थालेको छ । पछिल्लो एक सातामा

कांग्रेसले गर्‍यो देशैभर प्रदर्शन, संसद विघटन विरुद्ध भने फरक-फरक धारणा

काठमाडौं, पुस १३ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध नेपाली कांग्रेस पनि सडकमा उत्रिएको छ । संसद विघटनलाई कसरी हेर्ने भन्ने विवादका बीच कांग्रेसले सोमबार देशका

बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना (कोभिड–१९) को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण