दिपक श्रेष्ठ (इमेज)काठमाडौं, पुस १४ । विगत नौ महिनादेखि बन्द रहेको चालक अनुमति पत्रको परीक्षा प्रक्रिया मङ्गलबारदेखि खुलेको छ । परीक्षका लागि अनलाइनबाट फारम भर्न शुरु गरिए पनि हजारौं मान्छेले
पोखरा, पुस १४ । कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन पोखरा यस पटक पनि अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर सडक महोत्सव गरिने भएको छ । रेष्टुरेन्ट एण्ड
काठमाडौं, पुस १४ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले कर्मचारीहरुलाई सही र सत्य सूचना मात्र दिन आग्रह गर्नुभएको छ । मन्त्रालयमा मंगलबार नेपाल पर्यटन बोर्ड र पर्यटन
कैलाली, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि कुठाराघात गरेको आरोप लगाउनु भएको छ । धनगढीमा मंगलबार आयोजित विरोध कार्यक्रमलाई
डडेल्धुरा, पुस १४ । प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभाको बिघटनको कदम खारेज होस भन्ने मागसहित निकालिएको जुलुसमा जिल्लाका बिभिन्न
काठमाडौं, पुस १४ । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको मंगलबार बिहान ११ बजे मृत्यु भएको छ । सरकारले
काठमाडौं, पुस १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले मंगलबार
काठमाडौं, पुस १४ । पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७०८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै
सन्तोस पुर्कुटी (इमेज)ताप्लेजुङ, पुस १४ । चरन अभाव, जंगली जनावरको आक्रमण तथा जनशक्तिको अभाव हुँदा ताप्लेजुङमा भेडा पालन घट्दै गएको छ । भेडापालनलाई नै मुख्य आम्दानिको स्रोत बनाउँदै आएका जिल्लाका
सुरेन्द्र भण्डारी (इमेज)झापा, पुस १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको अन्तर संर्घषले ओलीकै गृह जिल्ला झापाको राजनीति थप तरङ्गित बनेको