Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


साझा प्रकाशनमा ५ बर्षपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै

काठमाडौं, पुस २१ । साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले ५ बर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ । ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको कार्यालयमा मंगलबार बिहान ११ बजे देखि अध्यक्षका लागि

झापामा ओलीसमर्थक कार्यकर्ता भेला

झापा, पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थक विद्यार्थी युनियनले झापामा वृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले बिर्तामोडमा मंगलबार कार्यकर्ता भेला

लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही

काठमाडौं, पुस २१ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

झापा, पुस २१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा मंगलबार भएको सवारी दुर्घटनामा परी सुनसरी बराह क्षेत्र –७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को

पाशुपत क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण

काठमाडौं, पुस २१ । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पाशुपत क्षेत्रका ११ सम्पदाको

आरनबाट भएन दु:ख अनुसारको आम्दानी

काठमाडौं, पुस २१ । बाँकेको बैजानाथ गाउँपालिकामा आरन पेशा अंगालेर जीविको पार्जन गर्ने परिवारको संख्या धेरै छ । आरन पेशा गर्नेहरुले गाउँकै मानिसहरुको बालिघरे बस्ने र वर्षभर फलामको काम गरेबापत

काठमाडौंको वायु प्रदूषणले खतराको तह पार गर्‍यो, आवश्यक नपरी बाहिर ननिस्कन सरकारको आग्रह

काठमाडौं, पुस २१ । काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेको छ । सरकारले आवश्यक नपरी बाहिरन ननिस्कन आग्रह गरेको छ । केहीदिन अघि नेपालको पश्चिमी भू-भाग हुँदै भित्रिएको

अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा, प्रतिनिधिसभा पुर्नस्थापना नहुँदासम्म आन्दोलन जारी

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । दाहाल–नेपाल पक्षको अखिल

सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने

काठमाडौं, पुस १७ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो

सुनको मूल्यमा वृद्धि

काठमाडौं, पुस १७ । स्थानीय बजारमा शुक्रबार पहेंलो धातुको मूल्य प्रतितोला रु. ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु. ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य