काठमाडौं, माघ ७ । बुधबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । अघिल्लो दिन सामान्य करेक्सन भएको बजारमा यस दिन फेरी सुधार आएको हो । उतार चढावबीच बजार
काठमाडौं, माघ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था यस्तो हुनुमा आफुहरुको पनि जिम्मेवारी रहेको स्वीकार्नुभएको छ । बुधबार काठमाडौंमा विभिन्न संचार माध्यमका प्रमुख तथा सम्पादकहरु
हेटौंडा, माघ ७ । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबारबाट सुरु भएको छ । प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमको बचाउ
(कपिलवस्तु, डडेल्धुरा र धनकुटा), माघ ७ । प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बुधबार देशभर प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विघटनको
काठमाडौं, माघ ७ । सिमसार कमलपोखरीको प्राकृतिक स्वरूप विग्रने गरि कंक्रिटको संरचना निर्माण गरेपछि त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिटका लागि निवेदन दर्ता भएको छ । जनहित संरक्षण मंचसहित ५ जना
काठमाडौं, माघ ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जना कोरोना संक्रमित थपिएका
काठमाडौं, माघ ७ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि बुधबार (आज)को बहस सकिएको छ । बुधबार वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीबाट बहस शुरु भएको थियो । ज्ञवालीले धेरै अनिश्चयमा
काठमाडौं, माघ ७ । भारतले नेपाललाई १० लाख डोज कोरोनाको खोप अनुदानमा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएको हो । भारतको
काठमाडौं, माघ ६ । रुकुम पश्चिमको राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि निषेधाज्ञा लगाएको हो । जिल्ला प्रशासन कार्यलयले
काठमाडौं, माघ ६ । कृषिमा वैदेशिक लगानीको पक्ष र विपक्षमा बहस चलिरहंदा सरोकारवालाले भने प्रत्यक्ष वैदेशिक लगानीको विरोध नभई गृहकार्य गरी व्यवस्थित गर्नु पर्नेमा जोड दिएका छन् । विगतको तुलनामा