Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


६० वर्षपछि इलामको नयाँ बजार व्यवस्थित बन्दै

प्रकाश नेपाल (इमेज)इलाम, माघ ११ । इलामको उत्तरी क्षेत्रमा रहेको नयाँ बजारको रौनक फेरीने भएको छ । स्थापना भएको ६ दशकपछि नयाँबजारको व्यवस्थित विकास शुरु भएसँगै यसको रौनक फेरीने भएपछि

६ महिनामा ८० वटा सवारी दुर्घटना, २३ जनाको मृत्यु

नवलपुर, माघ ११ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नवलपुरमा सवारी दुर्घटनाबाट २३ जनाको मृत्यु भएको छ । साउनदेखि पुष मसान्तसम्म जिल्लामा भएका ८० वटा सवारी दुर्घटनमा २३ जनाले

टेलिकमको बिटीएस टावरबाट लाखौं रुपैयाँ पर्ने सामान चोरी गर्ने गिरोह पक्राउ

सप्तरी, माघ ११ । नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ पर्ने सामान चोरी गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारका पूर्वअध्यक्षहरुको आपत्ति, कारवाहीको माग

काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा विचाराधिन मुद्धालाई प्रभावित पार्ने काम गरेको भन्दै नेपाल बार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं, माघ ११ । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना

मेलम्ची सुरुङमार्गको अवलोकनमा खानेपानी मन्त्री थापा

काठमाडौं, माघ ११ । खानेपानीमन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाअन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गर्नुभएको छ । उहाँले आइतबार सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गर्नुभएको हो ।

तोकिएको समयमा निर्वाचन हुन सक्दैन : पूर्वप्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं, माघ ११ । पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रतिकूल राजनीतिक वातावरणमा तोकिएको मध्यावधि निर्वाचन समयमा हुन नसक्ने टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आइतबार भएको सात्क्षात्कारमा पूर्वप्रमुख निर्वाचन आयुक्त

महालेखाको तथ्याकं अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा ८ अर्ब खर्च

काठमाडौं, माघ ११ । महालेखा नियन्त्रक कार्यालयले हालसम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारको तर्फबाट ८ अर्ब ५९ करोड रुपैयाँ खर्च भएको जनाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याकं

भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्ने : कृषिमन्त्री अर्याल

काठमाडौं, माघ ११ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताउनुभएको छ । आइतबार मन्त्रालयमा आयोजित

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताउनुभएको छ । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको