Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


महिला लिग फुटबलमा चन्द्रपुरको सनसनीपूर्ण प्रदर्शन

काठमाडौं, माघ १२ । मोफसलको टिम रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा सनसनीपूर्ण प्रदर्शन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

काठमाडौं, माघ १२ । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा तीन वटे विभागीय टिम पुगेका छन् । त्यसैगरी प्रदेशबाट बागमतीमात्र अन्तिम चारमा

उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समिति विस्तार

काठमाडौं, माघ १२ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्यमी व्यवसायीहरुका समस्या तथा कठिनाई पहिचान गरी निराकरण गर्न नवनिर्मित समितिले नेतृत्वदायी भुमिका निर्वाह गर्नेमा आफू विस्वस्त रहेको बताउनु

निर्वाचनको खर्च फजुल हैन : अर्थमन्त्री पौडेल

काठमाडौं, माघ १२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले

नेप्से दोहोरो अंकले उकालो लाग्यो

काठमाडौं, माघ १२ । सोमबार पनि शेयर बजारमा सुधार जारी रह्यो । यस दिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले उकालो लागेर उचाईको कीर्तिमान कायम रहने क्रम जारी रह्यो ।

कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम चरणमा

काठमाडौं, माघ १२ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशनको अन्तिम चरणमा रहेको जनाएको छ । यसअघि बोर्ड माघ १० भित्र नतिजा प्रशासन गर्ने जनाएको थियो ।

लुम्बिनी प्रदेशमा खोप पुग्यो

बुटवल, माघ १२ । लुम्बिनी प्रदेशका लागि कोरोनाविरुद्धको खोप बुटवल पुगेको छ । ३९ हजार ४ सय ९५ जनाका लागि हिजो मध्यरात खोप बुटवल पुगेको र जिल्लाहरुमा पठाउने तयारी गरिएको

कांग्रेस पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिने

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्ष निरन्तरता दिनुपर्ने निष्कर्श निकालेको छ । सोमबार पार्टी महामन्त्री शशांक कोइरालाको निबासमा बसेको समूहको बैठकले

अब तेस्रो जनआन्दोलन सुरु भयो : पत्रकार वाग्ले

काठमाडौं, माघ १२ । प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक आन्दोलनले निकालेको “बालुवाटार मार्च” मा झडप भएको थियो । बृहत नागरिक आन्दोलनको आह्वानमा निकालिएको मार्च भाटभटेनी मन्दिर अगाडि पुग्दा प्रहरीले हस्तक्षेप गरि

कमल पोखरीमा नागरिक आन्दोलनको ऐक्यवद्धता

काठमाडौं, माघ १२ । सिमसार कमल पोखरीमा भइरहेको कंक्रिटको संरचना निर्माणविरुद्ध जारी अभियानप्रति वृहत नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ । सोमबार आन्दोलनमा सहभागीहरुले कमल पोखरी बचाउका अभियन्ताहरुको हातबाट पोखरीको कालो