Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


४८ रोपनीको कमलपोखरी २२ रोपनीमा सीमित, सरकारी निकायदेखि व्यक्तिसम्मले गरे अतिक्रमण (भिडियो)

नरेन्द्र मानन्धर (इमेज)काठमाडौं, माघ २२ । काठमाडौंमा यसैत खुल्ला स्थान, पार्क, पोखरी जस्ता सार्वजनिक हितका स्थलहरु अत्यन्तै कम छन् । भएका पनि कतै मासिइसकेको छ त, कतै संरक्षण गर्नुपर्ने निकायकै

अनेरास्ववियूको मसाल जुलुस

काठमाडौं, माघ २१ । नेकपा दाहल-नेपाल समूह पक्षधर अनेरास्ववियूले बुधबार राजधानीमा मसाल जुलुस निकालेको छ । बिहीबार राष्ट्रव्यापी आम हड्ताल सफल बनाउन अनेरास्ववियूले राजधानीमा मसाल जुलुस निकालेको छ । केन्द्रिय

शेयर बजारमा सामान्य करेक्सन

काठमाडौं, माघ २१ । बुधबार शेयर बजारमा सामान्य गिरावट आयोे । अघिल्लो दिन उच्च दरले उकालो लागेर कीर्तिमान बनाएको बजार परिसूचक नेप्सेमा यस दिन करिब ७ अंकको गिरावट आयो ।

सुन आयातमा कोटा वृद्धि गर्ने तयारी

काठमाडौं, माघ २१ । सरकारले सुन आयातमा कोटा वृद्धि गर्ने तयारी गरिरहेको जनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सुनचाँदी ब्यवसायलाई थप ब्यवस्थित र प्रभावकारी वनाउन

सामाजिक सञ्जालमार्फत बाहिरिने विज्ञापन रोक्न मिडिया अलायन्सको माग

काठमाडौं, माघ २१ । सञ्चार उद्यमीहरुकोे संगठन मिडिया अलायन्स नेपालले स्वदेशी मिडिया उद्योग प्रवद्र्धन गर्न नीजि क्षेत्रसँग आग्रह गरेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा मिडिया अलायन्सले

‘सुशासन र प्रभावकारिताको कसीमा सार्वजनिक खरिद र निर्माण आयोजना व्यवस्थापन’ पुस्तक विमोचन

काठमाडौं, माघ २१ । गणतान्त्रिक नेपालको पहिलो सरकारबाट भएका प्रयासहरुको समीक्षा गरिएको ‘सुशासन र प्रभावकारिताको कसीमा सार्वजनिक खरिद र निर्माण आयोजना व्यवस्थापन’ पुस्तक विमोचन गरिएको छ । बुधबार काठमाडौंमा आयोजित

जनता आवास कार्यक्रम चिन्ताजनक : मन्त्री साह

काठमाडौं, माघ २१ । शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमको अबस्था चिन्ताजनक रहेको बताउनुभएको छ । शहरी विकास मन्त्रालयले बुधबार आयोजना गरेको जनता आवास कार्यक्रमसम्बन्धी अन्तरक्रियामा मन्त्री साहले

माधव नेपालले सुकुम्बासीको समस्या समाधानमा बाधा पुर्‍याए : प्रधानमन्त्री ओली

काठमाडौं, माघ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी समाधान गर्ने सरकारको प्रयासमा अवरोध श्रृजना गर्ने काम भएको बताउनुभएको छ । भूमिहिन सुकुम्बासी संगठन केन्द्रीय कमिटीद्धारा बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय

संवैधानिक निकायका प्रमुखलाई काममा रोक लगाउन सर्वोच्च रिट

काठमाडौं, माघ २१ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न सक्ने बहसकर्ताको जिकिर

काठमाडौं, माघ २१ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीको तर्फबाट बहस सुरु भएको ३ दिनमा २ जनाको मात्र बहस सकिएको छ । यसअघि सोही अवधिमा रिट निवेदकको तर्फबाट ११ जनाको बहस