काठमाडौं, माघ २७ । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने कोशिस भइरहेको जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा दाहाल–नेपाल समूहले अन्तर्राष्ट्रिय समर्थन खोजेको हो ।
काठमाडौं, माघ २७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमित थपिएका
काठमाडौं, माघ २७ । अर्थ मन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको विस्तारीत अस्पताल बनाउन आर्थिक अभाव नहुने बताउनु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर १
बैतडी, माघ २६ । बैतडीको दोगडाकेदार गाउँपालिकास्थित जंगलमा विभत्स अवस्थामा भेटीएकी स्थानीय १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालयलाई
काठमाडौं, माघ २६ । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा कुल वस्तु निर्यात ६ दशमलव १ प्रतिशतले वृद्धि भएर ६० अर्ब ८० कारोड पुगेको छ । अघिल्लो वर्षको सोहि
काठमाडौं, माघ २६ । अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका स्टार खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् । द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स आइएफएफएचएसले मेस्सीलाई
झापा, माघ २६ । जिल्ला प्रहरी कार्यालय झापाले ठगी आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता
पोखरा, माघ २६ । केटु हिमालको सफल आरोहरण गर्ने पर्वतारोहीलाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ । शिशिर ऋतुमा विश्वकै दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमान राख्न सफल १०
मिरा बस्नेत (इमेज)काठमाडौं, माघ २६ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको रक्षार्थ बहस गरेका निजी वकिलहरुले पनि बारम्बार एउटै तर्क दोहोर्याए पछि न्यायाधीशहरुले झर्को मान्न थालेका छन्
काठमाडौं, माघ २६ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक बाटोतिर गइसकेको दावी गर्नुभएको छ । सोमबार काठमाडौंमा आफू निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन