Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सरकारी जग्गा संरक्षण गर्न सरकारलाई दवाव

काठमाडौं, माघ ३० । सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी र सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ । समितिले काठमाडौंको

६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा १५ प्रतिशत मात्रै खर्च

काठमाडौं, माघ २९ । चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा अधिकाशं राष्ट्रिय गौरवको आयोजनाको भौतिक प्रगती ५० प्रतिशत भन्दा कम भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६

प्रतिकुलताका बीच ऐन, कानून र कार्यविधि बनाइ कार्यान्वयन गरियो : मुख्यमन्त्री पौडेल

हेटौंडा, माघ २९ । बागमती प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री डोरमणि पौडेलले बितेका ३ वर्षमा प्रतिकुलताका बीच पनि अनुकुलता खोज्दै ऐन, कानुन र कार्य विधि बनाइ कार्यान्वयन गरिएको बताउनुभयो । प्रदेश सरकार

विप्लव नेतृत्वको नेकपासहित चार दलद्धारा मोर्चाबन्दीको घोषणा

काठमाडौं, माघ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा प्रतिनिधिसभा विघटन गरेको भन्दै सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासहित चार दलले मोर्चाबन्दीको घोषणा गरेका छन् । ओली नेतृत्वको सरकार निरंकुश

एनआरएनएद्धारा पूर्वाधार क्षेत्रमा १० अर्बको लगानी गर्ने

काठमाडौं, माघ २९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरेको छ । कोषमा नेपाल सरकारको

शेयर बजारमा गिरावट

काठमाडौं, माघ २९ । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिराव आयो । उतारचढाव बिच बजार परिसुचक नेप्से १६ अंकले ओरालो लागेर २५ सय २६ कायम भई थामियो । यसदिन

इमेज च्यानलमा ‘लफडा’

काठमाडौं । इमेज टेलिभिजनले आफ्नो प्रसारणमा विविधता थप्दै नयाँ – नयाँ कार्यक्रम प्रसारण गर्ने क्रममा नया हास्य व्यङ्ग् टेलिसिरियल ‘लफडा’ प्रसारण गर्ने भएको छ । इमेज टेलिभिजनको कार्यालय पानीपोखरीमा टेलिभिजनका

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा रामकुमारी झाक्री पक्राउ–दाहाल

काठमाडौं, माघ २९ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित आदिवासी जनजाति मगर संघ

थपिए ८१ संक्रमित, ५ जनाको मृत्यु

काठमाडौं, माघ २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।

धादिङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

धादिङ, माघ २९ । पृथ्वी राजमार्गको धादिङ खण्ड अन्तरर्गत खानी खोलामा मोटर साइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये एक जनाको नाम डा.