Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सञ्चार गृहमा कार्यरत अन्य कर्मचारीलाई खोपको व्यवस्था मिलाईदिन मिडिया एलाईन्सको माग

काठमाडौं, माघ ३० । कोभीड –१९ महामारीका समयमा उच्च जोखीमका साथ फ्रन्टलाईनमा रहेका समाचार संकलन, सम्प्रेषण कार्यमा संलग्न पत्रकारहरुलाई प्राथमिकतामा राखि खोप व्यवस्थापन गरेकोमा नेपाल सरकारप्रति मिडिया एलाईन्स नेपालले शुक्रबार

दाहाल-नेपाल समूहले गर्‍यो ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर

काठमाडौं, माघ ३० । नेकपा दाहाल–नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भएको छ । दाहाल–नेपाल पक्षले केन्द्रदेखि हरेक जिल्लालाई आफ्नो अनुकुलमा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर गरेको छ ।

ओली पक्षले जनयुद्ध दिवस नमनाउने, फागुन १ गते बुटवलमा शक्ति प्रदर्शन

काठमाडौं, माघ ३० । नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षले फागुन १ गते माओवादी जनयुद्ध दिवस नमनाउने भएको छ । तर सोही दिन ओली पक्षले बुटवलमा शक्ति प्रदर्शनको तयारी भने गरेको

भारतमा सर्वोच्च अदालतबाट सामाजिक सञ्जाललाई नियमन गर्न आदेश

काठमाडौं, माघ ३० । भारतको सर्वोच्च अदालतले सामाजिक सञ्जालमाथि नियमन गर्न आदेश दिएको छ । ट्वीटरविरुद्ध परेको एक सार्वजनिक सरोकारको विवादमा फैसला गर्दै सर्वोच्च अदालतले घृणा फैलाउने सामाग्री रोक्न केन्द्र

कोरोनाका कारण १० प्रतिशत उद्योग पूर्ण रुपमा बन्द

काठमाडौं, माघ ३० । कोरोना (कोभिड १९)का कारण आर्थिक गतिविधी हुन नसक्दा १० प्रतिशत उद्योगहरु पुर्ण रुपमा बन्द भएको उद्योग मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालयले गरेको कोरोनाले उद्योगमा परेको

‘नायकको रुपमा निजी क्षेत्र’

बारा, माघ ३० । उधोग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई सधै खलनायकको रुपमा हेर्ने गरेको गुनासो गर्नुभएको छ । जितपुर सिमरा नगर उद्योग बाणिज्य संघको नबनिर्मीत भवनको

एक घरमा आगो लगाइ अर्को घरमा चोरी

धनकुटा, माघ ३० । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरी गरेको छ । बिहीबार राती अज्ञात समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो

हातमा साङ्लो बाँधेर प्रतिनिधिसभा विघटनको विरोध

काठमाडौं, माघ ३० । स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङ्लो बाँधेर प्रर्दशन गरेका हुन्

मृत्युपछि शरीर दान गर्ने सत्यमोहन जोशीको घोषणा

काठमाडौं, माघ ३० । वाङ्गमय सताब्दी पुरुष डाक्टर सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले मरणोप्रान्त आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको छ । नइ प्रकाशनले ललितपुर महानगरपालिकामा शुक्रबार गरेको

थप १२७ कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौं, माघ ३० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ ।