Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


पत्रकार प्रिया रमानी निर्दोष सावित

काठमाडौं, फागुन ५ । दिल्लीको एक अदालतले आपराधिक मानहानी मुद्दामा पत्रकार प्रिया रमानीलाई निर्दोष सावित गरेको छ । यौन उत्पीडनको आरोप लगाइएपछि पूर्व केन्द्रीय मन्त्री एमजे अकबरले दायर गरेको आपराधिक

धेरै करले महंगो भयो नेपालमा इन्टरनेट

काठमाडौं, फागुन ५ । सरकारले इन्टरनेटमा धेरै कर लगाउँदा इन्टरनेट महंगो हुन पुगेको गुनासो सरोकारवालाले गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट

‘करदाताका कारण कर प्रणालीमा चुनौति’

काठमाडौं, फागुन ५ । राजस्व सचिव रामशरण पुडासैनीले कर कार्यालयमा दर्ता हुने तर विवरण पेश नगर्ने करदाताका कारण कर प्रणालीमा चुनौति बढेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले बुधबार

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको काममा कुनै अनियमितता नभएको सेनाको दाबी

काठमाडौं, फागुन ५ । नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शि भएको दाबी गरेको छ । संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधाबारको

बागमती प्रदेशसभा स्थगितप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । बागमती प्रदेशको बुधबार बस्ने भनिएको प्रदेस सभा बैठक सूचना टाँस गरी स्थगित गरिएकोप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अविश्वासको प्रस्ताव दर्ता

सभामुख सम्पर्कविहीन भएपछि उपसभामुख तामाङलाई विरोधपत्र

हेटौंडा, फागुन ५ । संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानु श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोध पत्र बुझाउनु भएको छ । बागमति प्रदेशसभाको बैठक फेरि पनि स्थगित

पत्रकारिता क्षेत्रलाई सम्मानित र जवाफदेही बनाइन्छ : सञ्चार मन्त्री गुरुङ

पकाठमाडौं, फागुन ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृती, विसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघको

पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न उपराष्ट्रपतिको आग्रह

काठमाडौं, फागुन ५ । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारको न्यूनतम पारिश्रमिक लागु गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको

कोरोनाका कारण मृत्यु हुने मध्ये ६६ प्रतिशत दीर्घरोगी

काठमाडौं, फागुन ५ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका मध्ये ६६ प्रतिशत व्यक्तिमा कुनै न कुनै स्वास्थ्य समस्या भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा इपिडिमियोलोजिष्ट

उपत्यकामा ६० सहित १२५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, फागुन ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका