काठमाडौं, फागुन ६ । सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगको म्याद अन्तिम पटकको लागी २०७७ मंसिर १४ गते देखि २०७७ माघ मसान्तसम्मका लागि थप गरिएको छ ।
काठमाडौं, फागुन ६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फण्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौंमा उपलब्ध संस्थापकहरूका तर्फबाट
काठमाडौं, फागुन ६ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहले टुडिखेललाई मानव साङ्लोले घेरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा
काठमाडौं, फागुन ६ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार प्रदान गर्ने एनएनआईपिए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गरेर
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १७१ औं स्थानमा यथावत रहेको हो । गत महिना
पोखरा, फागुन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै कांग्रेस अगाडि बढ्ने बताउनु भएको छ । पोखरामा बिहीबार नेपाल राष्ट्रिय मगर संघको
सर्लाही, फागुन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनले देशमा अन्यौल थपेको भन्दै विघटन विरुद्ध सबै एकजूट हुनुपर्ने बताउनुभएको छ । सर्लाहीको हरिपुर
लुखुम्बु, फागुन ६ । सोलुखुम्बुको सदरमुकाम सल्लेरी तथा खुम्बुक्षेत्रमा भारी हिमपात भएका कारण जनजीवन प्रभावित बनेको छ । यस वर्ष हिमपात र वर्षा कम भए पनि यो दोस्रो पटक परेको
काभ्रे, फागुन ६ । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति काभ्रेले औपचारिक रुपमा काम सुरु गरेको छ । जसअन्तर्गत बिहीबार जिल्ला सदरमुकाम धुलिखेलमा कार्यालय उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम गरिएको
काठमाडौं, फागुन ६ । सरकारले होटल, रिसोर्ट तथा बुटिक होटलको पहिचानलाई स्थापित गर्न संकेत चिन्ह प्रदान गर्ने भएको छ । होटलले दिने सेवा, गुणस्तर, क्षमता, लगायतका विषयलाई हेरेर स्तर निर्धारण