Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कोरोनाविरुद्धको खोप अभियान रोकिँदैन : स्वास्थ्यमन्त्री

काठमाडौं, फागुन ७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपको अभावमा खोप अभियान नरोकिने बताउनुभएको छ । स्टार अस्पतालको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआईसियु) को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री

जतिबेला जेसुकै हुनसक्ने भएकाले तयारी अवस्था बस्न केन्द्रीय सदस्यहरुलाई दाहाल-नेपाल समूहको निर्देशन

काठमाडौं, फागुन ७ । नेकपा दाहाल-नेपाल समूहका शीर्ष नेताहरुले मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै तरल रहेकाले जतिबेला जेसुकै पनि हुनसक्ने भन्दै तयारी अवस्थामा बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्षद्वय

सङ्घीय व्यवस्थाको विकल्प छैन : मुख्यमन्त्री भट्ट

कैलाली, फागुन ७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार प्रदेश सरकारले तीन वर्षको अवधिमा हासिल गरेका उपलब्धि

राष्ट्रपति भण्डारीले संविधानको पालना नगरेको पूर्वराष्ट्रपति यादवको गुनासो

काठमाडौं, फागुन ७ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको गुनासो गर्नुभएको छ । शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको

प्रदेश २ का प्रमुख बर्खास्तप्रति कांग्रेसको आपत्ति

काठमाडौं, फागुन ७ । प्रदेश २ का प्रमुख बर्खास्तप्रति कांग्रेसले आपत्ति जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश २ का प्रमुख तिलक परियारलाई शुक्रबार बर्खास्त गर्नुभएको थियो । प्रदेश प्रमुख

थप ९७ संक्रमण, ११४ संक्रमणमुक्त, ३ जनाको मृत्यु

काठमाडौं, फागुन ७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना संक्रमित थपिएका

मोबाइलकै लागि हत्या

काठमाडौं, फागुन ७ । काठमाडौं प्रहरीले हत्यामा आरोपमा चार जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ का १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्त कुमार

ललितपुर महानगरद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई २० लाख सहयोग

काठमाडौं, फागुन ७ । ललितपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनद्धारा चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई २० लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु

सरकारको नीति परिवर्तको असर पर्यटनमा

काठमाडौं, फागुन ६ । नेपाल पर्यटन बोर्डले सरकारले पटक-पटक नीति परिवर्तन गर्दा पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको गुनासो गरेको छ । सरकारले पर्यटन सम्बन्धी नीति बनाउँदा ध्यान नदिने तथा उच्च

अर्थ मन्त्रालयद्वारा आगामी बजेटका सन्दर्भमा विज्ञहरुसँग छलफल सुरु

काठमाडौं, फागुन ६ । कोभिड महामारीबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुर्नउत्थानका लागि आगामी आर्थिक वर्षको बजेट केन्द्रित गर्न पूर्व अर्थ सचिवहरुले सुझाव दिएका छन् । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/८९